नाबालिकाहरूलाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला नयाँ बसपार्कबाट पक्राउ
आइतबार, मंसिर १७, २०८०
पक्राउ पर्नेमा तनहुँ भिमाद नगरपालिका-२ घर भई काठमाडौंको टोखा नगरपालिका-९ नयाँ बसपार्क बस्ने २५ वर्षीया सपना तामाङ भन्ने पुजा राना हुन्। उनी नयाँ बसपार्कमा रहेको पश्चिम लुम्बिनी गेष्ट हाउसमा काम गर्छिन्।

४८ घण्टा पछि वीरगञ्जको बालसुधार गृहबाट फरार २ जना कैदी पक्राउ
सोमबार, असोज १५, २०८०
कर्तव्य ज्यान मुद्दामा ठाकुरलाई र जबरजस्ती करणी मुद्दामा यादवलाई अदालतले दोषी ठहर गर्दै आचरण सुधारका लागि बाल सुधारमा पठाएको थियो । फरार भएपछि दुवै बाल कैदी वीरगञ्जको मुख्य भन्सार नाका शङ्कराचार्य गेट अगाडिबाट भारतको रक्सौल तर्फ गएको दृश्य नाकामा जडान गरिएको सीसीटीभीमा रेकर्ड भएको थियो।

वैवाहिक बन्धनमा बाधिइन् अभिनेत्री निरूता सिंह
शनिबार, भदौ १६, २०८०
उनले मुम्बईका सञ्जीव गुलाटीसँग अगस्ट ३१ मा विवाह गरेको शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी छिन् ।

नेपाली क्रिकेट टोली एसिया कप खेल्न पाकिस्तान प्रस्थान
बुधबार, भदौ ६, २०८०
नेपालले एसिया कप अघि पाकिस्तानमा अभ्यास खेल खेल्नेछ । पहिलो पटक एसिया कप खेल्न लागेको नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् ।
साताको लोकप्रीय