‘लभ पर्ला जस्तो छ’ भन्दै छमछम नाचे प्रियंका र नाजिर
शनिबार, वैशाख १६, २०८०
काठमाडौंबाट दुबईको लागि उडेको विमानमा समस्या, ठूलो आवाज सहित आगोको झिल्को देखियो
सोमबार, वैशाख ११, २०८०
एक्सनमा उत्रियो राष्ट्र बैंक : एकै पटक नौ वटा वाणिज्य बैंकहरू परे कारवाहीमा
शुक्रबार, वैशाख ८, २०८०
राष्ट्रिय वाणिज्य बैंकलाई पनि सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन निर्देशनको उलङ्घन गरेकाले १० लाख रुपैयाँ जरिवाना गरिएको छ । तत्कालीन सेन्चुरी कमर्सियल बैंकले पनि कर्जा तथा श्रोत परिचालन अनुपात शीर्षक अन्तर्गत कारवाही गरिएको छ ।
कोरोना संक्रमणबाट आज पनि एकजनाको मृत्यु, १२१ जना नयाँ संक्रमित
बुधबार, चैत २९, २०७९
त्यस्तै आज ८१ जना संक्रमणमुक्त भएका छन् भने ४ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।
अर्थतन्त्र सुधारको दीर्घकालीन नीति बनाउँदैछौः अर्थमन्त्री डा. महत
मंगलबार, चैत २८, २०७९
‘हाम्रो अर्थतन्त्रमा अहिले केही दबाब परेको छ । केही अप्ठ्याराहरू सिर्जना भएका छन् । सरकार, अर्थमन्त्रालय र म अर्थमन्त्रीले यो दबाब र अप्ठ्यारालाई गम्भीरताका साथ लिएको छ । समग्रमा निराश हुनुपर्ने कारण छैन ।'
पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज नागरिक अभिनन्दन गरिँदै
सोमबार, चैत २०, २०७९
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका स्थानीय नेताहरुसँगै लाखौंको जनसहभागिता रहने आयोजकले बताएको छ ।
मेयर बालेन्द्र शाहविरुद्ध काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन
सोमबार, चैत १३, २०७९
संविधान, कानुन विपरीत भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर शाहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।
साताको लोकप्रीय