भक्तपुरको राधेराधेबाट विभिन्न धनमाल चोरी
बिहीबार, चैत ९, २०७९
पूर्व राजा ज्ञानेन्द्र शाहसँग राप्रपाका शीर्ष नेताहरुको भेट
बुधबार, चैत ८, २०७९
शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशम्शेर जबरा तथा वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनी झापाको दमक पुगेका थिए ।
‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदै
बुधबार, चैत ८, २०७९
‘म घरबाट निस्कन चाहन्छु र तर समय तथा बाध्यताले त्यो अवस्था हुन दिँदैन । म बहावको अर्को सुँगा हुँ’, उनले भनिन् ।
स्ववियु निर्वाचन : देशका अधिकांश ठूला क्याम्पसमा निर्वाचन स्थगित
आइतबार, चैत ५, २०७९
काठमाडौंका २२ आंगिक क्याम्पसमध्ये मुख्य ७ वटामा स्ववियु चुनाव हुन सकेन ।
अभिनेत्री भुवनलाई ‘सोसल मिडिया कलाकर्मी सम्मान’, अवार्डमा बेलुन उत्कृष्ट
मंगलबार, फागुन ३०, २०७९
ड्रिमवर्ल्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाडौंले आयोजनामा गरेको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’मा चलचित्र ‘बेलुन’ ले सर्वोत्कृष्ट अवार्ड पाएको छ ।
पूर्वमन्त्री बस्नेत र मेयर बालेनबीच भेटवार्ता
बुधबार, फागुन २४, २०७९
नेता बस्नेत र मेयर शाहबीचको भेटवार्तामा काठमाडौँ र भक्तपुरको विकास र त्यहाँको समस्या समाधानमा दुवैले खेल्नुपर्ने भूमिकाको र भक्तपुरको विकास मुलुककै लागि उदाहरणीय भएकाले त्यसलाई अनुकरण गर्ने विषयमा केन्द्रीत भएको थियो ।
७० बर्ष पछि पुन रेकर्ड गरी ल्याइयो धर्मराज थापाको ‘हरियो भन्नु’
सोमबार, फागुन २२, २०७९
चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको सुमधुर स्वरमा ल्याइएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ ।
दर्ता नगरेको औषधि पसल संचालन गरी औषधिको अवैध कारोबार गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
बुधबार, फागुन १७, २०७९
आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित
बुधबार, फागुन १७, २०७९
संसदको अर्को बैठक उपराष्ट्रिपतिको चुनावपछि चैत ५ गते दिउँसो १ बजे बस्ने बस्नेछ ।
सरकारबाट बाहिरियो एमाले, समर्थन पनि फिर्ता
सोमबार, फागुन १५, २०७९
उहाँले या त सरकार छाड्नुपर्ने, स्वइच्छाले सरकार नछाडेमा उहाँ आफैले सरकारबाट हटाउने या बिना विभागिय मन्त्री बनाउनेसम्मका अभिव्यक्ति गर्नुभएपछि हामी यस सरकारमा रहिरहन उचित देखेनौ ।
साताको लोकप्रीय