Kath Khabar
बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो
बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीयले भक्तपुरको कुमालेटोलस्थित तालाक्वोमा हात नभएको लिङ्गो उठाएर जात्रा गर्दै अन्तिम दिन आज विधिपूर्वक पूजागरी ढालेपछि भैरवको रथ तान्ने प्रक्रिया सुरु हुने गर्दछ ।
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन लेखा समितिमा पेस
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन लेखा समितिमा पेस विभिन्न क्षेत्र र निकायबाट प्रश्न उठेपछि संसदीय समितिको २०८१ जेठ २७ को निर्णयबमोजिम अध्ययन तथा अनुगमन गरेको थियो । विसं २०८१ असार २३ देखि २५ गतेसम्म लिङ्देन संयोजकत्वको उपसमितिले स्थलगत अध्ययन गरेको थियो ।
Weather Update