Kath khabar
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औँ जन्मजयन्ती मनाइँदै
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको १११औँ जन्मजयन्ती मनाइँदै क्रान्तिको सफलतापछि मोहनशम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभयो । २०१५ सालको आमनिर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । प्रधानमन्त्रीत्व कालमा उहाँले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू...
पर्यटक पर्खिरहेको घलेगाउँ
पर्यटक पर्खिरहेको घलेगाउँ
सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
सुन्दरीजलमा मृत भेटिएकी महिलाको हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार ती महिलाको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका–३ बसुन्धाराबाट पक्राउ गरेको हो ।
अवार्डहरुको दौडमा बैंकिङ क्षेत्र
अवार्डहरुको दौडमा बैंकिङ क्षेत्र कतिपय अवस्थामा धर्मराएका वित्तीय संस्थालाई पनि राष्ट्र बैंकले ट्रयाकमै ल्याएको छ । जस्तो कि केही महिनाअघि एनआइसी एसिया बैंकका बारेमा एकाध व्यक्तिले अफवाह फैलाए । सामाजिक सञ्जालमा प्रभाव बटुलेका त्यस्ता व्यक्तिको अफवाहकै कारण सो बैंकको एक महिनामै रु ३० अर्बभन्दा बढी निक्षेप अरु बैंकमा गएको समाचार समेत आयो । तर...
कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर
कैलाश मानसरोवरको सहज यात्राका लागि महाकाली करिडोर विसं १४७५ मा भारतको झारखण्डबाट विहार, कुमाउ कतुरकोट गरुडगोवती हुँदै सिद्धवैजनाथ बाबा परशुरामधाम आएर बसेको इतिहास छ । परशुरामधाममा रहँदा सिद्धवैजनाथ बाबा र त्यहाँका तत्कालीन राजा नागी मल्लबीच खटपट भएपछि उहाँ सो ठाउँ छाडेर बुड्डीमलास पीपलकोट (हालको वेदकोट क्षेत्र)मा आई तपस्या गरेको विश्वास छ ।
Weather Update