विश्वमै दुर्लभ डङ्गर गिद्धका कञ्चनपुरमा एक सय चौध गुँड, संरक्षणकर्मी उत्साहित
शनिबार, भदौ १५, २०८१
भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय
शुक्रबार, भदौ १४, २०८१
समिति सभापति रामहरि खतिवडाले भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा पाँच वर्षको हदम्याद रहनेसम्बन्धी प्रस्तावित व्यवस्था हटाउन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
पुस्तक समीक्षाः ‘कान्छो सिडियो’ देखि ‘बाह्र-सत्तरी’सम्म
शुक्रबार, भदौ १४, २०८१
, “यो त राज्यसंयन्त्रको कमजोरी लुकाउन गरिएको अभिनयको पटाक्षेप मात्र थियो । म त्यस घटनापछि पनि सशरीर साढे दुई महिना जाजरकोटको प्रजिअमा नै बहाल रहेर...बिदाइ हुनुभन्दा केही अघि नै नेपाली सेना र, प्रहरी र सशस्त्र प्रहरीको घरघर गएर उपचार गर्ने रणनीतिक कार्यले झाडा–पखाला नियन्त्रणमा आइसकेको थियो । ”
तत्कालीन थारू राजा दङ्गीशरणको हुलाक टिकट प्रकाशन गरिँदै
शुक्रबार, भदौ १४, २०८१
टिकटमा राख्ने नाम र फोटो वडाले सिफारिस गरेर पठाएमा तत्काल टिकट बन्ने जनाउँदै केही दिनमा उक्त सिफारिस पठाइने वडाध्यक्ष रावतको भनाइ छ । उहाँका अनुसार टिकटमा ‘दङ्गीशरण थारू राजाको दरबार, सुकौरा दाङ’ राखेर पठाउने तयारी रहेको छ ।
साताको लोकप्रीय