Kath Khabar
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो यसरी जहाजको टिकटमा बुकिङ गरेर गाडीमा पठाउँदा ट्राभल कम्पनीलाई आर्थिक लाभ हुने उहाँले बताउनुभयो । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी जोमसोम कोरला सडक सहज बनेपनि अधिकांश पर्यटक सडकमार्ग हुँदै मुस्ताङ आउने गरेको पाइएको छ । सडकमार्गको सहजता र सस्तो मूल्यमा यात्रा गर्न पाइने र सवारीसाधन पनि भनेको समयमा उपलब्ध हुने...
रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै, आजै हिरासतमा पठाउने तयारी
रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै, आजै हिरासतमा पठाउने तयारी सङ्गठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो ।
आँटेको पुर्‍याइदेउ बागलुङ कालिका...
आँटेको पुर्‍याइदेउ बागलुङ कालिका... तत्कालीन पर्वत राज्यका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका भगवती मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरी पूजापाठ सुरु गरिएको किम्वदन्ती छ ।
वायु प्रदूषण नियन्त्रणमा आवश्यक कदम चाल्न आह्वान
वायु प्रदूषण नियन्त्रणमा आवश्यक कदम चाल्न आह्वान विशेषगरी चैत, वैशाख र जेठ महिना डढेलो लाग्ने याम रहेको र वर्षा नभएसम्म वायु प्रदूषण उच्च रहने सक्ने सम्भावना छ ।
तीनकुने घटनाको न्यायिक छानबिन गर्न माग
तीनकुने घटनाको न्यायिक छानबिन गर्न माग यही चैत १५ गते तीनकुनेमा घटेको हिंसात्मक घटनामा बल प्रयोग र मानवीय क्षति सम्बन्धमा नेपाल प्रहरीले चैत २० गते सार्वजनिक गरेको विवरणलाई लिएर चिन्तित बनाएको विज्ञप्तिमा उल्लेख छ ।
Weather Update