प्रधानमन्त्री ओलीसँग थाइल्याण्डका व्यावसायीहरूको भेटवार्ता
बिहीबार, चैत २१, २०८१
-1743664835.jpg)
मुना-जलजला-ढोरपाटन सडकको ‘ट्र्याक’ खुल्दै
बिहीबार, चैत २१, २०८१
हालसम्म तीन किलोमिटर ‘ट्र्याक’ खुलेको र थप पाँच किलोमिटर खोलेपछि यो बाटो ढोरपाटनसँग जोडिने धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालयले रु एक करोडको लागतमा मुना-खोरीया-मरेनी खण्डमा स्तरोन्नति जारी राखेको छ ।
खुल्दैछन् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक
बिहीबार, चैत २१, २०८१
तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अधिकारका विषयमा आफूहरू संवेदनशील रहेको बताउनुभयो । “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले भोगेका समस्याहरू वास्तवमै पीडादायी भएको मैले बुझेको छु । नीति तथा कार्यक्रम बनाउँदा सबै समुदायका सवालहरूलाई समेट्ने गरी कानुन बनाउने र बनेका कानुनको कार्यान्वयन गर्न नगर सरकारले ध्यान दिनेछ”,...
बिमस्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनामा अघि बढ्नुपर्छ : परराष्ट्रमन्त्री
बिहीबार, चैत २१, २०८१

टोखामा समातिएको २५ करोड रुपैयाँका मालिककाे पहिचान खुल्याे, काे हुन् उनी ?
बिहीबार, चैत २१, २०८१
पौडेल यसअघि पनि पटकपटक रक्तचन्दन तस्करीलगायतका कारोबारमा विवादमा परेका थिए । हुण्डी कारोबारीसमेत रहेको बताइएको पौडेलको परिवार नै तस्करीमा संलग्न रहेको प्रहरीको विभिन्न अनुसन्धानबाट खुल्न आएको हो । यसअघि ३३ किलो सुन प्रकरणमा उनका दाजु बच्चु पौडेल र भाइ राजकुमार पौडेल पनि संलग्न रहेको पाइएको छ । पौडेलविरुद्ध २०७४ सालमा...

चितुवाको निसानामा बालबालिका, डेढ महिनामा एकको मृत्यु, दुई घाइते
बिहीबार, चैत २१, २०८१
यही चैत ९ गते मधुवन नगरपालिका–४ स्थित सरस्वती सामुदायिक वनबाट आएको चितुवाले माया नर्सरी नजिक खेलिरहेका चार वर्षीय बालकलाई साँझ ६ः३० बजेतिर आक्रमण ग¥यो । मधुवन नगरपालिका–४, गमक्का निवासी मुन्सिराम थारूका चार वर्षीय छोरा शुभम् थारूलाई स्थानीयवासीको सहयोगमा बालकलाई घाइते अवस्थामा उद्धार गरियो ।
काठमाडौँको आकाशबाट बादल फाट्न केही दिन लाग्ने
बिहीबार, चैत २१, २०८१
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ ।
साताको लोकप्रीय