Kath khabar
नवनियुक्त इजरायली राजदूतको स्वागत
नवनियुक्त इजरायली राजदूतको स्वागत
भाई-बहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व
भाई-बहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व माटोबाट निर्माण गरिएका मानव, पशु र चराका मूर्ति काँचो अवस्थामा रहन्छ भने त्यसलाई ‘सामा’ भन्ने गरिन्छ र आगोमा पकाउने मूर्तिलाई ‘चकेवा’ भनिन्छ । यो पर्व मनाउने सिलसिलामा पहिलो दिन माटोको सिरी सामा बनाइन्छ । दोस्रो दिन चकेवा र त्यसपछि एकैपङ्क्तिमा बसेका सातवटा चराको मूर्ति बनाइन्छ ।
Weather Update