महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
मंगलबार, असोज २२, २०८१
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै
मंगलबार, असोज २२, २०८१
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता- रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव
सोमबार, असोज २१, २०८१
राष्ट्रपति भवन शीलत निवासमा भएको उक्त भेटमा राष्ट्रपति पौडेलले शासनसत्तामा बस्नेहरूका लागि अहिले देखिएको सुशासन, रोजगारीको चुनौतीको समाधान गरेर युवालाई देशमै बस्ने अवस्था सृजना गर्न सुझाव दिनुभएको छ
हमास आक्रमणको एक बर्ष : युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव
सोमबार, असोज २१, २०८१
अक्टोबर ७ मा हमासले नियन्त्रण गरी लगेका बन्धकमध्ये ९७ जना अझै पनि तटीय क्षेत्रमा बन्धककै रूपमा जीवित रहेको विभिन्न स्रोतहरूको हवाला दिँदै उनीहरूका आफन्तहरूले बताउने गरेका छन् । यद्यपि, इजरायली सेनाले बन्धकमध्ये ३७ जनाको मृत्यु भइसकेको जनाएको छ ।
"बेहुली फ्रम मेघौली" का दृष्यहरू सामाजिक सञ्जालमा अपलोड गर्नेहरुको अकाउन्ट बन्द हुने !
सोमबार, असोज २१, २०८१
साताको लोकप्रीय