प्रतिनिधि सभाको बैठक जारी [LIVE]
सोमबार, असार ९, २०८२
नारायणगढ-बुटवल सडकखण्ड पूर्ण रूपमा बन्द, वैकल्पिक मार्ग पनि अवरुद्ध
सोमबार, असार ९, २०८२
यस्तै, नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवासमा बनाइएको अस्थायी डाइभर्सन पनि बाढीले बगाउँदा सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।
संसद भवनभित्र रहेको क्यान्टिन माथिको छतबाट खसेर एक कामदार घाइते
आइतबार, असार ८, २०८२
उनको खुट्टा र कुहिनामा चोट लागेको बताइएको छ । उनलाई अहिले उपचारका लागि सिभिल अस्पतालमा लगिएको छ ।
अमरेशकुमार सिंहले बाेलेकाे अभिव्यक्तिमा आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन निर्देशन
आइतबार, असार ८, २०८२
आइतबार प्रतिनिधि सभा बैठकमा सांसद अमरेशकुमार सिंहले सरकारले पाँचवटा जिल्लालाई मात्र प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै आपत्ति जनाएका थिए । उनले बढी बजेट पाँच वटा जिल्लामा मात्रै दिइएकाले ती पाँच जिल्लालाई नेपालमै राखेर अन्य जिल्लाहरूलाई अमेरिका, भारत वा चीनलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।
कैलालीमा आफ्नै देवरले सुत्केरी भाउजुको हत्या गरेको पुष्टि
आइतबार, असार ८, २०८२
त्यसपछि उनले प्रमाण नष्ट गर्ने उद्देश्यले शवलाई नजिकैको नालामा फालेका थिए । सुरुमा शवमा कुनै चोटपटक नदेखिएकोले हत्या भएको शंका नलागेपनि सुनका गहना हराएको देखिएपछि हत्याको आशंका गरिएको थियो ।
चितवनमा दुर्घटना हुँदा गर्भवती महिलासहित सात जनाकाे मृत्यु
शनिबार, असार ७, २०८२
मृतक मध्ये ६ जनाको सनाखत भएको छ । सनाखत भएकाहरुमा एउटै परिवारका मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ कि ५३ वर्षीया मैंयाकुमारी न्यौपाने पहाडी, उनका ३५ वर्षीय छोरा सरोज पहाडी र गर्भवती बुहारी २७ वर्षीया रेनुका कँडेल रहेको प्रहरीले जनाएको छ ।
पार्टी स्थापना दिवसको अवसरमा रवि लामिछानेले जेलबाट जारी गरेको ‘१९ पन्ने अपिल’ मा के छ ?
शनिबार, असार ७, २०८२
मविरुद्धका षड्यन्त्र अझै सकिएका छैनन्। २०४६ सालपछिका छत्तीस वर्षमा यिनीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई कसरी कब्जा गरिसकेका छन्, आज संसारले देखेको छ। यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालतबाहेक न्याय माग्न जाने ठाउँ छैन।
साताको लोकप्रीय
