Kath khabar
काभ्रेको रोशीमा फसेकाको उद्धार गर्न हेलिकप्टर परिचालन
काभ्रेको रोशीमा फसेकाको उद्धार गर्न हेलिकप्टर परिचालन सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा करिब एक सय ५० यात्रु अलपत्र अवस्था रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताउनुभयो । उनीमध्ये बिरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमितामा राखेर उद्धार गरिनेछ ।
बाढीको जोखिममा देवघाटधाम
बाढीको जोखिममा देवघाटधाम
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी सुनकोशीको बाढीले दुम्जाफाँट, खुर्काेट, मुलकोट, दिङ्दिङबेँसी, कुखुरेटार, च्याकुटार, सुम्नाङबेँसी, खाङ्साङलगायत गाउँबस्तीका साथै अन्य स्थानका भौतिक पूर्वाधारमा क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताउनुभयो ।
आज दिउँसो सर्वदलीय बैठक बस्ने
आज दिउँसो सर्वदलीय बैठक बस्ने अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ ।
Weather Update