Kath Khabar
डोलेश्वरका चारै ढोका खुला
डोलेश्वरका चारै ढोका खुला
भारतको केआइआइटीका विद्यार्थीले टियूमा अध्ययन गर्न पाउने
भारतको केआइआइटीका विद्यार्थीले टियूमा अध्ययन गर्न पाउने “भारतको उडिसा राज्यको भुवनेश्वरस्थित केआइआइटीमा सिर्जना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरूप भर्ना गर्न सकिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ,”
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा आज बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा गरिन्छ । यसबाट आशुतोष भगवान् शिव खुसी हुनुहुने धार्मिक विश्वास छ ।
देश विकास हुँदैछ, युवाहरु निराश हुनुु पर्दैनः प्रधानमन्त्री ओली
देश विकास हुँदैछ, युवाहरु निराश हुनुु पर्दैनः प्रधानमन्त्री ओली जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताउनुुभएको हो ।
पाथीभरा केवलकार विवाद : गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलायो
पाथीभरा केवलकार विवाद : गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलायो सरकारले समस्या समाधानका लागि गत माघ २० मा उक्त वार्ताटोली गठन गरेको थियो ।
Weather Update