Kath khabar
भाद्र शुक्ल चतुर्दशी : परम्परागत रुपमा आज इन्द्रजात्रा पर्व मनाइँदै
भाद्र शुक्ल चतुर्दशी : परम्परागत रुपमा आज इन्द्रजात्रा पर्व मनाइँदै सत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।
प्रधानमन्त्री ओलीले संसदमा गर्नुभएको सम्बोधनको पूूर्ण विवरण
प्रधानमन्त्री ओलीले संसदमा गर्नुभएको सम्बोधनको पूूर्ण विवरण नेपालको परराष्ट्र नीतिमा आधारभूत रुपमा भन्ने हो भने–छैन कसैसँग शत्रुता, सबैसँग छ मित्रता । यो नीतिबाट नेपाल निर्देशित छ, ‘गाइडेट’ छ । संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंलग्न आन्दोलनका सिद्धान्तहरु र आन्तरिक मामिलाहरुमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र आफ्नो स्वतन्त्र हैसियतको, स्वतन्त्र नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको स्थापित...
अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित
अधिकांश धितोपत्र दलालको टिएमएसमा समस्या, कारोबार प्रभावित साइबर सुरक्षा र पुँजीबजारको संवेदनशीलताका हिसाबले निकै गम्भीर यो घटनालाई डिएनएसम्बन्धी प्राविधिक सेवा उपलब्ध गराइरहेको कम्पनी र त्यस्तो सेवा लिइरहेका ब्रोकर कम्पनीहरुले सामान्य प्राविधिक समस्याका बताइरहेका छन् भने नियामक नेपाल धितोपत्र बोर्डले यस विषयमा अनविज्ञता जनाएको छ ।
सेवा प्रवाहमा उत्कृष्टताको पहिचान दिँदै भक्तपुरका कार्यालय
सेवा प्रवाहमा उत्कृष्टताको पहिचान दिँदै भक्तपुरका कार्यालय भक्तपुरमा अर्को उत्कृष्ट काम गर्ने महिला कार्यालय प्रमुखको चर्चा अहिले देशव्यापी छ । उहाँ हुनुहुन्छ भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतम । उहाँले वर्षौंदेखि जीर्ण र ‘रिफर सेन्टर’का रुपमा परिणत हँुदा जनताबाट विश्वास गुमाउँदै गएको भक्तपुर अस्पताललाई देशकै उत्कृष्ट अस्पतालका रुपमा पहिचान बनाउन मात्रै सफल हुनुभएन, उहाँकै पालामा दुईपटक...
Weather Update