Kath khabar
कस्तो होला तालिवानको नयाँ सरकार ?
कस्तो होला तालिवानको नयाँ सरकार ? नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र अन्तराष्ट्रिय मामिलाका जानकारले आ-आफ्ना अनुमान सार्वजनिक गरिरहेका छन् । उनीहरुमध्ये अधिकांशले अफगानिस्तानमा फेरि पनि कट्टरपन्थी, रुढीवादी, अनुदारवादी र अलोकतान्त्रिक शासन व्यवस्था लागू हुने अनुमान गरेका छन् ।
Weather Update