बङ्गलादेशमा युनुसद्वारा अन्तरिम सरकारको नेतृत्व ग्रहण
शुक्रबार, साउन २५, २०८१

दुईहप्ता नपुग्दै अर्कोे हवाई दुर्घटना : सुरक्षाप्रति गम्भीर चिन्ता
बुधबार, साउन २३, २०८१
एकपछि अर्को हवाई दुर्घटनाले मुलुकको समग्र हवाई सुरक्षाबारे गम्भीर प्रश्न उब्जिएको छ । पछिल्ला दिनमा मुलुकको हवाई सुरक्षाबारे उच्चस्तरीय छलफल च
-1723008169.jpg)
बङ्गलादेशका पूर्वप्रधानमन्त्री खालिदा जिया वर्षौंको नजरबन्दपछि रिहा
बुधबार, साउन २३, २०८१
छयत्तर वर्षीय हसिनालाई जनप्रदर्शनपछि सोमबार अपदस्थ गरिएको थियो । सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गर्नुभयो । त्यसपछि जियालगायत विरोध प्रदर्शनका कैदीहरूलाई रिहा गर्ने आदेश जारी गरिएको थियो ।

१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना, किन गइन् भारत ?
मंगलबार, साउन २२, २०८१
उनी देशका संस्थापक प्रधानमन्त्री बङ्गबन्धु शेख मुजिबुर रहमानकी छोरी हुन्। शेख हसिनाका बुवा शेख मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्यको सन् १९७५ मा सैन्य कूका बेला हत्या भएको थियो। त्यतिबेला हसिना र उनकी बहिनी विदेश यात्रामा थिए। उनीहरू निर्वासनमा बस्न भारत गए।

बङ्गलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान
मंगलबार, साउन २२, २०८१
साताको लोकप्रीय