Kath khabar
इरानद्वारा इजरायलमा दर्जनौँ ड्रोन र क्षेप्यास्त्र आक्रमण
इरानद्वारा इजरायलमा दर्जनौँ ड्रोन र क्षेप्यास्त्र आक्रमण इजरेलले हमलाहरू अझै नरोकिएको जनाएको छ। इजरेली सेनाले दक्षिणी इजरेलको एक सैन्य शिविरमा सामान्य क्षति भएको जनाएको छ। एम्बुलेन्स सेवाले विस्फोटनका क्रममा खसेको टुक्रा लागेर एक जना दश वर्षीया बालिका घाइते भएको जनाएको छ।
सुनसँग सम्बन्धित रोचक तथ्यहरू
सुनसँग सम्बन्धित रोचक तथ्यहरू
रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानमा १९ को मृत्यु, ५५ घाइते
रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानमा १९ को मृत्यु, ५५ घाइते यस वर्ष कराँचीमा लुटपाटसम्बन्धी घटनामा ५६ जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन् । गत वर्षको समान अवधिमा डकैती विरुद्धको प्रतिरोधमा २५ जनाको मृत्यु भएको थियो भने एक सय १० जना घाइते भएका थिए । सन् २०२३ को समान परिस्थितिमा एक सय आठ जनाको मृत्यु र...
भारतमा बस दुर्घटना हुँदा छ जना स्कुले बालबालिकाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते
भारतमा बस दुर्घटना हुँदा छ जना स्कुले बालबालिकाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते एक मिडिया रिपोर्टमा बसका घाइते बच्चालाई उद्धृत गर्दै बस चालकले मदिरा सेवन गरी तीव्र गतिमा बस चलाएका बताएको छ ।
उत्तरी अमेरिकामा आज दिउँसै अँध्यारो हुनेगरी लाग्दैछ खग्रास सूर्यग्रहण
उत्तरी अमेरिकामा आज दिउँसै अँध्यारो हुनेगरी लाग्दैछ खग्रास सूर्यग्रहण वैज्ञानिकहरुका अनुसार यस पटकको सूर्यग्रहण आधा शताब्दीकै सबैभन्दा लामो सूर्यग्रहण हुनेछ । किनभने चन्द्रग्रहणको एक दिन अघि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा आउनेछ। अप्रिल ८ मा चन्द्रमा र पृथ्वीबीचको दूरी ३ लाख ६० हजार किलोमिटर हुनेछ, जुन पृथ्वीबाट चन्द्रमाको औसत दूरी ३ लाख ८४ हजार किलोमिटरभन्दा निकै कम हो ।
Weather Update