Kath khabar
१४ वर्ष यताकै सबैभन्दा चिसो बढ्यो बेलायतमा
१४ वर्ष यताकै सबैभन्दा चिसो बढ्यो बेलायतमा बेलायतमा यो हप्ताको अन्त्यमा विनासकारी आँधी आउनुपूर्व ४० सेन्टिमिटर भन्दा बढी हिउँ पर्न सक्ने भन्दै त्यहाँको मौसम विभागले यसअघि नै चेतावनी जारी गरिसकेको थियो ।
दक्षिण कोरियाले कुकुरको मासु खाने परम्परागत चलनको अन्त्य गर्ने
दक्षिण कोरियाले कुकुरको मासु खाने परम्परागत चलनको अन्त्य गर्ने अब यो विधेयक अन्तिम स्वीकृतिका लागि राष्ट्रपति युन सुक येओलसमक्ष जानेछ। यो विधेयकलाई प्रथम महिला किम केओनले पनि समर्थन गरेका छन् । उनले गत डिसेम्बरमा नेदरल्याण्डको राज्य भ्रमणका क्रममा ६ कुकुर र ८ बिराला पालेका थिए ।
बंगलादेशको रोहिङ्ग्या शिविरमा भीषण आगलागी, आठ सय घर जलेर नष्ट, चार हजार शरणार्थी आश्रय विहीन
बंगलादेशको रोहिङ्ग्या शिविरमा भीषण आगलागी, आठ सय घर जलेर नष्ट, चार हजार शरणार्थी आश्रय विहीन बंगलादेशमा करिब १० लाख रोहिङ्ग्या बसोवास गर्छन्, जसमध्ये धेरै सन् २०१७ मा छिमेकी देश म्यानमारमा मुस्लिम बहुल अल्पसंख्यक माथि सेनाले गरेको कारबाहीबाट भागेका थिए।
स्विडेन र फिनल्यान्डको तापक्रम माइनस ४० डिग्री भन्दा तल
स्विडेन र फिनल्यान्डको तापक्रम माइनस ४० डिग्री भन्दा तल स्विडेनमा चिसोका  कारण रेल सञ्चालनका लागि धेरै समस्या भएको छ । मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्विडेनमा धेरै ठाँउमा तापक्रम माइनस डिग्रीमा झरेको जनाउँदै दक्षिणी स्विडेनमा आजसम्मका लागि हिउँ र तीव्र गतिको हावाको चेतावनी जारी गरेको छ ।
हमासका उप-नेता अरौरी सहित ६ जनाको इजरायली ड्रोन आक्रमणमा ज्यान गयो
हमासका उप-नेता अरौरी सहित ६ जनाको इजरायली ड्रोन आक्रमणमा ज्यान गयो इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएका मध्ये ५७ वर्षीय अरौरी हमासका सबैभन्दा ठूला नेता हुन् । यसै बीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफूहरुलाई इजरायल-हमास युद्धमा तान्न खोजेको आरोप लगाउनु भएको छ ।
बंगलादेशी नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई  कानुन उल्लंघन गरेको अभियोगमा ६ महिना जेल
बंगलादेशी नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई  कानुन उल्लंघन गरेको अभियोगमा ६ महिना जेल ‘गरिबहरूका बैंकर‘ भनेर अन्तर्राष्ट्रिय रूपमा चिनिने ८३ वर्षीय युनुसलाई लाखौंलाई गरिबीबाट बाहिर निकाल्न लघुवित्त ऋणको अग्रगामी प्रणाली स्थापना गरेको श्रेय दिइन्छ।
दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेता माथि चक्कु प्रहार
दक्षिण कोरियामा पत्रकार सम्मेलनका क्रममा विपक्षी नेता माथि चक्कु प्रहार उहाँ यसअघिको राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति युन सुक योलसँग ०.७३ प्रतिशतको मतान्तरले पराजित हुनुभएको थियो । दक्षिण कोरियाको इतिहासमा पहिलो पटक चुनावी प्रतिस्पर्धा यति रोचक बनेको थियो ।
जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो,  सोमवारदेखि १ सय ५५ पराकम्प
जापानमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या २४ पुग्यो, सोमवारदेखि १ सय ५५ पराकम्प यी भूकम्पको तीव्रता क्रमशः कम भएपनि मंगलबार पनि कम्तीमा ६ वटा ठूला धक्का महसुस गरिएको छ ।
Weather Update