Kath khabar
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष
सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष यूरोपेली सङ्घ (ईयू)को ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस)’ का अनुसार अक्टोबर महिनामा अमेरिका र मेक्सिकोका केही भागमा खडेरी परेको थियो भने पृथ्वीको ठूलो भूभाग सामान्य अवस्थाभन्दा बढी ओसिलो देखिएको थियो ।
गाजालाई युरोपेली सङ्घ (ईयू)ले थप २ करोड ५० लाख युरो सहयोग गर्ने
गाजालाई युरोपेली सङ्घ (ईयू)ले थप २ करोड ५० लाख युरो सहयोग गर्ने इजरायली सेनाले सोमवार गाजामा प्यालेस्टिनी लडाकुलाई लक्षित गरी तीव्र आक्रमण जारी राखेको छ र युद्धको अवधि १ महिना नजिक पुगेको छ र हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले घेरिएको क्षेत्रमा ज्यान जानेको सङ्ख्या १० हजार पुगेको छ ।
बाढीका कारण दक्षिण सुडानमा ५ वर्ष मुनिका १६ लाख बालबालिका भोकमरीको जोखिममा
बाढीका कारण दक्षिण सुडानमा ५ वर्ष मुनिका १६ लाख बालबालिका भोकमरीको जोखिममा सन् २०११ मा सुडानबाट स्वतन्त्र भएयता विश्वको सबैभन्दा नयाँ देश दक्षिण सुडानले घातक द्वन्द्व, प्राकृतिक विपत्ति, आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै आएको छ । देशका केही भागमा बर्सेनि बाढी आउने क्रम बढ्दै जाँदा जलमग्न क्षेत्रका बासिन्दाले खाना पाउन समेत समस्या भोग्नुपरेको छ ।
वायु प्रदूषणका कारण दिल्लीमा थप एक हप्ता विद्यालय बन्द
वायु प्रदूषणका कारण दिल्लीमा थप एक हप्ता विद्यालय बन्द विद्यालयहरुलाई सम्भव भएमा अनलाइनबाट पढाउन भनिएको छ । अत्यन्तै घातक अवस्थामा रहेको प्रदूषणको अवस्थामा सुधार हुने नदेखिए पछि विद्यालय बन्द गर्नुपरेको दिल्ली सरकारले जनाएको छ । दिल्लीमा निर्माण कार्य पूर्णरुपमा रोकिएको छ । मानिसहरुलाई सकेसम्म घरबाहिर ननिस्कन भनिएको छ ।
न्यूनतम आधारभूत तलबको माग गर्दै दशौँ हजार बङ्लादेशी श्रमिक आन्दोलनमा
न्यूनतम आधारभूत तलबको माग गर्दै दशौँ हजार बङ्लादेशी श्रमिक आन्दोलनमा मासिक २३ हजार टाका अर्थात् झण्डै २ सय अमेरिकी डलर न्यूनतम आधारभूत तलबको माग गर्दै श्रमिकले विगत केही दिनदेखि प्रदर्शन गरिरहेका छन् ।
अहिलेसम्म ३१ जना पत्रकारको ज्यान गयो इजरायल हमास द्वन्द्वमा 
अहिलेसम्म ३१ जना पत्रकारको ज्यान गयो इजरायल हमास द्वन्द्वमा  इजरायल हमास युद्धमा ज्यान गुमाउनेमा प्यालेस्टिनी फिल्म निर्माता रोस्दी सराज र रोयटर्सका भिडियोग्राफर इसम अब्दल्लाह समेत रहेका छन् ।
इजरायलद्वारा गाजामा दोस्रो चरणको युद्ध शुरु भएको घोषणा
इजरायलद्वारा गाजामा दोस्रो चरणको युद्ध शुरु भएको घोषणा राष्ट्रसङ्घीय महासभाको आपत्कालीन विशेष शत्रले अरब देशहरूका तर्फबाट प्रस्ताव गरिएको मानवीय सहायताका लागि गाजामा युद्ध विरामको प्रस्तावलाई बहुमतले पारित गरेको छ । १२० देशहरू त्यस प्रस्तावको पक्षमा रहे पनि पश्चिमा देशहरू त्यसक्रममा विभाजित देखिएका छन् ।
इजिप्टको राजमार्गमा कारबाट तेल चुहिएपछि सवारी साधन ठोक्किँदा ३५ जनाको मृत्यु
इजिप्टको राजमार्गमा कारबाट तेल चुहिएपछि सवारी साधन ठोक्किँदा ३५ जनाको मृत्यु बेहेरा नजिकै कायरो अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिँदा यात्रुवाहक बसले पार्किङ गरिएको गाडीमा ठोक्किँदा आगलागी भएपछि कम्तिमा ३५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 
समलिङ्गी विवाहलाई भारतको सर्वोच्च अदालतद्वारा मान्यता दिन अस्वीकार
समलिङ्गी विवाहलाई भारतको सर्वोच्च अदालतद्वारा मान्यता दिन अस्वीकार धेरै समलिङ्गी जोडीका वकिलहरूले यसै वर्षको शुरुमा अदालतलाई उनीहरूको सम्बन्धलाई पूर्णरूपमा वैधता प्रदान गर्न आग्रह गरेका थिए तर ५ सदस्यीय इजलासले वैवाहिक समानताको विस्तार संसदीय निर्णय भएको फैसला गरेको छ ।
Weather Update