मोदीको शपथ ग्रहणमा छिमेकी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख उपस्थित हुने
बिहीबार, जेठ २४, २०८१

मोदीले जुन ८ मा प्रधानमन्त्रीको सपथ लिनुहुने
बिहीबार, जेठ २४, २०८१
भारतको निर्वाचन आयोगले मङ्गलबार सार्वजनिक गरेको नतिजाअनुसार भाजपाले दुई सय ४० सिट र काङ्ग्रेसले ९९ सिट जितेका छन् । भाजपाले सन् २०१९ को आम चुनावमा तीन सय तीन र सन् २०१४ को आम चुनावमा दुई सय ८२ सिट जितेको थियो ।

जापानको जन्मदरमा ‘चिन्ताजनक’ रूपमा कमी
बुधबार, जेठ २३, २०८१
जापानको संसद्ले बुधबार आमाबाबुका लागि थप वित्तीय सहयोग प्रदान गर्न कानूनमा संशोधन, बाल हेरचाह सेवाहरूमा सुधारिएको पहुँच र विस्तारित अभिभावकीय छुट्टी लाभहरूलाई अनुमोदन गरेको छ ।

भाजपाको नेतृत्वमा एनडिएले लगातार तेस्रो सरकार बनाउँदै, जनताप्रति आभारीः प्रधानमन्त्री मोदी
बुधबार, जेठ २३, २०८१
लोकसभा चुनावको नतिजापछि यहाँ भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ता र नेताहरूलाई प्रधानमन्त्री मोदीले भन्नुभयो, “जनताले भाजपा र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) मा विश्वास गरेका छन् ।”
साताको लोकप्रीय