भारतले रच्यो इतिहास, चन्द्रयान-३ को चन्द्रमामा सफल अवतरण
बुधबार, भदौ ६, २०८०
१५ वर्षपछि स्वदेश फर्किए थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा
मंगलबार, भदौ ५, २०८०
थाक्सिनले लामो समय देखि आफू घर फर्कन चाहेको बताउँदै आउनु भएको थियो तर उहाँमाथि विभिन्न आपराधिक आरोप लागेका छन् । स्वदेश आइपुगेका उहाँलाई प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना पनि छ ।
अमेरिकाको क्यालिफोर्निया पुग्यो हिलरी समुद्री आँधी, २ करोड भन्दा धेरै मानिस जोखिममा
सोमबार, भदौ ४, २०८०
विज्ञहरूले पछिल्लो समय अमेरिका र विश्वका धेरै क्षेत्रहरूमा असामान्य मौसमी घटनाहरू देखिएको र यो मानव सिर्जित जलवायु परिवर्तनका कारण प्रभावित भएको बताएका छन् । हिलरी आँधीले मेक्सिको र अमेरिकामा जनधनको क्षति गर्ने विज्ञले चेतावनी दिएका छन् ।
पाकिस्तानमा इन्धन बोकेको भ्यान र यात्रु वाहक बस ठोक्किँदा २० जनाको मृत्यु
आइतबार, भदौ ३, २०८०
करिव ४० जना सवार उक्त बसका १५ जना घाइते भएका बताइएको छ। जसमा ३ जनाको अवस्था गम्भीर रहेको छ।
रूसी अन्तरिक्षयान लुना–२५ चन्द्रमाको सतहमा ठोक्किएर दुर्घटनाग्रस्त
आइतबार, भदौ ३, २०८०
अगस्ट २१ मा लुना–२५ चन्द्रमामा अवतरण गर्ने भनिएको थियो । अपरेसनका क्रममा तोकिएको मापदण्डभित्र युद्धाभ्यास गर्न नसक्दा असामान्य अवस्था सिर्जना भएको थियो ।
रुसको पेट्रोल पम्पमा आगलागी सँगै विस्फोट हुँदा २७ जनाको मृत्यु
मंगलबार, साउन ३०, २०८०
दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले पत्रकारहरूसँगको कुराकानीमा दुर्घटनाको अनुसन्धान भइरहेको जनाउँदै व्यक्तिगत लापरबाहीका कारण घटना भएको हो वा होइन भन्ने यकिन भइनसकेको बताए।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरी अर्को मुद्दा दायर
मंगलबार, साउन ३०, २०८०
फुल्टन काउन्टी अदालतका एक क्लर्कले भने कि ग्रान्ड जूरीले १० अभियोगहरू फिर्ता गरेको छ । ट्रम्प विरुद्धको यो वर्ष मात्रै चौथों पटक आपराधिक अभियोग लगाइएको हो ।
इक्वेडरको राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या
बिहीबार, साउन २५, २०८०
इरानमा ५ जना सामूहिक बलात्कारीलाई फाँसी
बुधबार, साउन २४, २०८०
गत महिना पनि इरानले नक्कली कस्मेटिक सर्जरी क्लिनिकमा उपचारको प्रलोभन देखाएर अर्धचेत अवस्थामा बलात्कार गरेको अभियोगमा ३ जनालाई मृत्युदण्ड दिएको थियो।
साताको लोकप्रीय