Kath khabar
मानिसको औसत आयु १२० वर्ष सम्म बढ्न सक्ने वैज्ञानिकको उद्घोष
मानिसको औसत आयु १२० वर्ष सम्म बढ्न सक्ने वैज्ञानिकको उद्घोष “धेरै भन्दा धेरै मानिसहरूले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी राखिरहन शरिरमा पहिरिन योग्य उपकरणहरू लगाउनेछन् । यी उपकरणहरू चिकित्सक र अस्पतालहरूसँग जोडिनेछन्।”
आज साउन १५ खीर खाएर मनाइँदै
आज साउन १५ खीर खाएर मनाइँदै साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
थाइल्यान्डको पटका गोदाममा विस्फोट हुँदा ९ जनाको मृत्यु, १०० भन्दा धेरै घाइते
थाइल्यान्डको पटका गोदाममा विस्फोट हुँदा ९ जनाको मृत्यु, १०० भन्दा धेरै घाइते दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ ।
कुवेतमा आईएसएस समूहका सदस्य सहित ५ जनालाई मृत्युदण्ड
कुवेतमा आईएसएस समूहका सदस्य सहित ५ जनालाई मृत्युदण्ड कुवेती अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर  देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ। मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ। 
सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर विक्रम यूएईबाट पक्राउ
सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर विक्रम यूएईबाट पक्राउ विक्रम बरार पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा पनि संलग्न थिए र त्यसपछि उनी फरार थिए । उनी दुबईमा बसेर ग्याङ्स्टर लरेन्सको गिरोह चलाइरहेका थिए ।
ट्विटरले लोगोमा निलो चरो परिवर्तन गरेर राख्यो एक्स, वेवसाइट पनि एक्स डटकम
ट्विटरले लोगोमा निलो चरो परिवर्तन गरेर राख्यो एक्स, वेवसाइट पनि एक्स डटकम मस्कले ट्विटर किने देखि ट्विटरको विज्ञापनबाट हुने आम्दानी भने घटेको घट्यै छ। केही दिनअघि मस्कले ट्विटरको आम्दानी ५० प्रतिशतले घटेको स्वीकारेका थिए।
इक्वेडरको मान्टा सहरका मेयरको गोली हानी हत्या
इक्वेडरको मान्टा सहरका मेयरको गोली हानी हत्या ३८ वर्षीय इन्ट्रिआगो गत फेब्रुअरीमा मान्टा सहरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। आक्रमण हुँदा  उनी केही सार्वजनिक कामको निरीक्षण गरिरहेका थिए। एउटा ट्रकमा आएका बन्दुकधारीले मेयर इन्ट्रिआगो र छेउमा उभिएकी एक जना महिलालाई गोली हानेका थिए। आक्रमणमा ती महिलाको पनि मृत्यु भएको छ।
दिल्ली उच्च अदालतले तहल्का डटकमलाई २ करोड क्षतिपूर्तिको आदेश
दिल्ली उच्च अदालतले तहल्का डटकमलाई २ करोड क्षतिपूर्तिको आदेश तहल्का डटकमका दुईजना पत्रकारले प्रतिरक्षा उपकरण उत्पादक बेलायती कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर स्टिङ अप्रेसन गरेका थिए । उनले एक सिसी ब्ल्यु लेबल ह्विस्की र १० लाख रुपैयाँ घुस मागेको श्रव्य सामग्री तहल्काले प्रसारण गरेको थियो ।
मणिपुरमा महिलामाथि दुर्व्यवहार सामूहिक बलात्कार र हत्याको कसुरमा ४ जना पक्राउ
मणिपुरमा महिलामाथि दुर्व्यवहार सामूहिक बलात्कार र हत्याको कसुरमा ४ जना पक्राउ आक्रमणकारीले बाटोमै प्रहरीबाट थुतेर उनीहरूलाई नियन्त्रणमा लिएको र निर्वस्त्र बनाएर घुमाएको पीडितले बताएका छन् । त्यस क्रममा युवती माथि सामूहिक बलात्कार भएको थियो भने आक्रमणकारीले उनका बुबा र भाइलाई मारेका थिए ।
युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी, ५२.२ डिग्री सेल्सियस पुग्यो तापक्रम
युरोप र अमेरिकासँगै चीनमा पनि अत्यधिक गर्मी, ५२.२ डिग्री सेल्सियस पुग्यो तापक्रम त्यहाँ अझै ५ दिन तापक्रम यस्तै रहने चेतावनी दिइएको छ । यसअघि सन् २०१५ मा चीनको आयडिंग क्षेत्रमा तापक्रम ५० डिग्री सेल्सियस भन्दा धेरै मापन भएको थियो ।
महिला विश्वकपको उद्घाटन समारोहको केही घण्टा अघिको गोलाबारीमा २ जनाको मृत्यु
महिला विश्वकपको उद्घाटन समारोहको केही घण्टा अघिको गोलाबारीमा २ जनाको मृत्यु स्थानीय प्रहरीका अनुसार घटनामा बन्दुकधारी पनि मारिएका छन् । अकल्यान्डको इडन पार्कमा फिफा महिला विश्व कप फुटबल शुरु हुनुभन्दा पहिले गोलाबारी भएको हो ।
Weather Update