Kath Khabar
उत्तरी अमेरिकामा आज दिउँसै अँध्यारो हुनेगरी लाग्दैछ खग्रास सूर्यग्रहण
उत्तरी अमेरिकामा आज दिउँसै अँध्यारो हुनेगरी लाग्दैछ खग्रास सूर्यग्रहण वैज्ञानिकहरुका अनुसार यस पटकको सूर्यग्रहण आधा शताब्दीकै सबैभन्दा लामो सूर्यग्रहण हुनेछ । किनभने चन्द्रग्रहणको एक दिन अघि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा आउनेछ। अप्रिल ८ मा चन्द्रमा र पृथ्वीबीचको दूरी ३ लाख ६० हजार किलोमिटर हुनेछ, जुन पृथ्वीबाट चन्द्रमाको औसत दूरी ३ लाख ८४ हजार किलोमिटरभन्दा निकै कम हो ।
Weather Update