Kath khabar
फास्ट एण्ड फ्युरियस हेर्नेलाई १ हजार डलर पुरस्कार
फास्ट एण्ड फ्युरियस हेर्नेलाई १ हजार डलर पुरस्कार वेबसाइटले फिल्ममा हुने कार दुर्घटनाबाट भएको नोक्सानलाई ‘ट्रयाक’ गर्नका लागि यो अफर ल्याएको हो । अफरमा सहभागी प्रतियोगीले फिल्ममा हुने सबै कार दुर्घटनलाई गम्भीरता पूर्वक नोट गर्नुपर्नेछ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान उच्च अदालत परिसरबाटै पक्राउ
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान उच्च अदालत परिसरबाटै पक्राउ पार्टी नेता फवाद चौधरीले ट्विट गर्दै भनेका छन्, ‘पूर्व प्रधानमन्त्री इमरान खानलाई अदालत परिसरबाट उठाइयो । वकिल र सर्वसाधारणलाई यातना दिइयो । इमरान खानलाई अज्ञात व्यक्तिले अज्ञात स्थानमा लगेका छन् ।
सांसदलाई धम्की दिएको आरोपमा चिनियाँ कूटनीतिज्ञलाई क्यानडाले देशबाट निकाल्यो
सांसदलाई धम्की दिएको आरोपमा चिनियाँ कूटनीतिज्ञलाई क्यानडाले देशबाट निकाल्यो जोलीले सोमबार भनिन् कि क्यानडाले “हाम्रो आन्तरिक मामिलामा कुनै पनि प्रकारको विदेशी हस्तक्षेपलाई अस्वीकार गर्दछ।”
बैराड नदीमा बस खस्दा १५ जनाको मृत्यु
बैराड नदीमा बस खस्दा १५ जनाको मृत्यु “बिहान ८:४० बजे दसांगा र डोङ्गरगाउँको बीचमा बस बैराड नदीमा खसेको थियो, रेलिङ भाँचेर नदीमा खसेको थियो।  नदी सुकेको थियो, अहिले १५ जनाको मृत्यु भएको खबर छ।
क्यानडाको अल्बर्टाको जंगलमा भीषण आगलागी, हालसम्म ३० हजार मानिस बिस्थापित
क्यानडाको अल्बर्टाको जंगलमा भीषण आगलागी, हालसम्म ३० हजार मानिस बिस्थापित सबैभन्दा बढी प्रभावित क्षेत्र ड्रेटन भ्याली भनिएको छ। जहाँ १४० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने हावाका कारण आगो तिब्र गतिमा फैलिरहेको छ ।
अमेरिकाको टेक्सास र क्यालिफोर्नियामा अर्को गोलीकाण्ड ९ जनाको मृत्यु 
अमेरिकाको टेक्सास र क्यालिफोर्नियामा अर्को गोलीकाण्ड ९ जनाको मृत्यु  गन वाइलेन्स आर्काइभका अनुसार यो वर्ष अमेरिकामा कम्तीमा १९८ गोलीबारीका घटना भएका छन् । गत सातामात्रै टेकससमा १ व्यक्तिले ५ जनाको गोली चलाइ हत्या गरेका थिए।
कोभिड–१९ को सङ्कटकाल अवस्था अन्त्य भएको डब्ल्यूएचओको घोषणा
कोभिड–१९ को सङ्कटकाल अवस्था अन्त्य भएको डब्ल्यूएचओको घोषणा डब्ल्यूएचओले पहिलो पटक जनवरी ३०, २०२० मा कोभिड–१९ लाई उच्च स्तरको ‘कोभिड सङ्कटकाल’ घोषणा गरेको थियो ।
जम्मू कश्मीरको राजौरीमा बम विस्फोट हुँदा २ सेनाको मृत्यु ४ घाइते
जम्मू कश्मीरको राजौरीमा बम विस्फोट हुँदा २ सेनाको मृत्यु ४ घाइते सेनाको संयुक्त टोली घटनास्थलतर्फ आइपुग्दा लुकेका आतंककारीहरूले उनीहरूमाथि गोली हाने, जसको जवाफी कारबाही भयो, सेनाले भन्यो।
१३ बर्षीय बालकले स्कुलमा अन्धाधुन्द गोलि चलाउँदा ९ जनाको मृत्यु
१३ बर्षीय बालकले स्कुलमा अन्धाधुन्द गोलि चलाउँदा ९ जनाको मृत्यु प्रहरीका अनुसार आक्रमणकारीले केही साता देखि यो आक्रमणको योजना बनाएका थिए र उनीसँग ‘किल लिस्ट’ अर्थात् मारिने व्यक्तिको सूची पनि थियो।
भोक हडताल गरिरहेका प्यालेस्टाइनी नेता खदिर अदनानको इजरायलको जेलमा मृत्यु 
भोक हडताल गरिरहेका प्यालेस्टाइनी नेता खदिर अदनानको इजरायलको जेलमा मृत्यु  नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा गएको फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो ।
सुडानमा फेरि द्वन्द्व चर्कियो, ३० नेपाली सम्पर्कमा नेपाल फर्काउने तयारी
सुडानमा फेरि द्वन्द्व चर्कियो, ३० नेपाली सम्पर्कमा नेपाल फर्काउने तयारी सुडानमा सन् २०२१ देखि नागरिक सरकारलाई सत्ता हस्तान्तरणको माग गर्दै चलिरहेको संघर्ष अप्रिलमा चर्कियो। मुख्य विवाद सेना र अर्धसैनिक बल ‘आरएसएफ’ को एकीकरणको हो। मन्त्रालयका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको छ ।
टेक्ससको अर्को गोलीकाण्डमा ८ वर्षीय बालक सहित ५ को हत्या
टेक्ससको अर्को गोलीकाण्डमा ८ वर्षीय बालक सहित ५ को हत्या हाउसटनको क्लिभल्यान्डमा भएको सो घटनामा गोली चलाउने व्यक्ति मेक्सिकोका ३८ वर्षीय फ्रान्सिसको ओरोपेच रहेको प्रहरीले जनाएको छ। उनी हाल फरार छन्।
Weather Update