चीनमा वकिल सहित २ मानव अधिकारकर्मीलाई १२ र १४ वर्षको जेल सजाय
मंगलबार, चैत २८, २०७९
खेलौना ठानेर बम खेलाउँदा २ बालबालिकाको मृत्यु
मंगलबार, चैत २८, २०७९
४ दशक लामो युद्ध र गृहयुद्धले तहसनहस भएको अफगानिस्तानमा विद्रोहीले बिछ्याएका बम विष्फोटमा परी प्रत्येक महिना दर्जनौँले ज्यान गुमाउँदै आएका छन् । बम विष्फोटका यस्ता घटनामा विशेष गरी बालबालिका पर्ने गरेका छन् ।
अभिनेता सलमान खानलाई ३० अप्रिलमा ज्यान मार्ने धम्की
मंगलबार, चैत २८, २०७९
'फोन पुलिस कन्ट्रोल रूममा आएको थियो। उसले आफूलाई जोधपुरको रकी भाइ बताएका छन्। उनले ३० अप्रिलमा सलमान खानलाई मार्ने धम्की दिएका छन्। यस मामलामा पुलिसले छानबिन प्रक्रिया अगाडि बढाएको छ,' ।
मक्कामा उमराहको समयमा भारी वर्षा
सोमबार, चैत २७, २०७९
भिडियोमा अरु धेरै भक्तहरु वर्षामा उभिएको देख्न सकिन्छ । उनीहरू काबाको अगाडि प्रार्थना गरिरहेका छन्।
यात्रुले झगडा गरेपछि लण्डन जाँदै गरेको विमान दिल्ली फर्कियो
सोमबार, चैत २७, २०७९
यात्रुले केबिन चालक दलका २ सदस्यहरूलाई शारीरिक चोट पनि पुर्याएका छन् । जसका कारण विमान दिल्ली एयरपोर्ट फर्किनु परेको थियो ।
दलाई लामाको व्यवहारको तीव्र आलोचना पछि मागे माफी
सोमबार, चैत २७, २०७९
उक्त भिडिओमा दलाई लामाले बालकलाई अँगालेको र उनको ओठमा चुम्बन गरेका छन्। ओठमा चुम्बन गरेपछि उनले ती बालकलाई ‘मेरो जिब्रो चुस्न सक्छौ’ भनेर सोध्छन्।
हिमाचल प्रदेशको कुल्लुमा भीषण आगलागी
सोमबार, चैत २७, २०७९
आगलागीबाट ९ पसल र ४ साना आवासीय संरचना पूर्णरुपमा जलेर नष्ट भएको उनले बताए ।
छिमेकीका ११ सय कुखुरा तर्साएर मारेको आरोपमा ६ महिना जेल
आइतबार, चैत २६, २०७९
अदालतले गूलाई ११ सय कुखुरा मारेको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको हो। ११ सय कुखुरा मरेपछि झाङलाई १३ हजार ८४० चिनियाँ युआन नोक्सान भएको अदालतको ठहर छ।
इरानको सार्वजनिक स्थानमा महिलाले हिजाब लगाएको निगरानी गर्न क्यामेरा जडान
आइतबार, चैत २६, २०७९
गत वर्ष महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि देशैभर हिजाब विरुद्ध विरोध प्रदर्शन सुरु भएको बेला इरानमा यो निर्णय गरिएको हो । महसा अमिनीलाई हिजाब नलगाएको भन्दै पक्राउ गरिएको थियो ।
मेस्सीलाई ५८ अर्बको अफर
बिहीबार, चैत २३, २०७९
रोनाल्डो साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि कीर्तिमानी रकमको अफर आएको छ।
ब्राजिलको किन्डरगार्टन प्रि-स्कूलमा भएको आक्रमणमा ४ बालबालिकाको मृत्यु, ४ घाइते
बिहीबार, चैत २३, २०७९
आक्रमणमा अन्य ४ बालबालिका घाइते भएका छन् । घाइते सबै बालबालिका ३ वर्ष मुनिका रहेको अस्पतालका चिकित्सकले बताएका छन् ।
जेरुसेलमको अल अक्सा मस्जिदबाट ३५० भन्दा बढी पक्राउ
बुधबार, चैत २२, २०७९
नमाज पढ्न बसेका श्रद्धालुलाई लक्ष्य गरेर मस्जिदमा आक्रमणको प्रयास भएको हुनसक्ने भन्दै उनले हिंसा भड्किन नदिन तत्काल कारबाही गरिएको बताएका छन्।
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प पक्राउ
बुधबार, चैत २२, २०७९
उनले मंगलबार अपरान्ह म्यान्ह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । उनीहरूलाई गत हप्ता म्यानहट्टन ग्रान्ड ज्युरीले अभियोग लगाएको थियो ।
साताको लोकप्रीय