Kath Khabar
अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर दोषीलाई मृत्युदण्ड दिइयो
अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर दोषीलाई मृत्युदण्ड दिइयो मृत्युदण्डको यो विधिलाई क्रूर, अमानवीय भन्दै रोक्नु पर्ने आवाज पनि उठेको छ । नाइट्रोजन-ग्यास मृत्युदण्ड रोक्न स्मिथका वकिलले गरेको पुनरावेदनलाई अदालतले अस्वीकार गरेपछि बिहीबार मृत्युदण्ड दिईएको हो ।
१४ वर्ष यताकै सबैभन्दा चिसो बढ्यो बेलायतमा
१४ वर्ष यताकै सबैभन्दा चिसो बढ्यो बेलायतमा बेलायतमा यो हप्ताको अन्त्यमा विनासकारी आँधी आउनुपूर्व ४० सेन्टिमिटर भन्दा बढी हिउँ पर्न सक्ने भन्दै त्यहाँको मौसम विभागले यसअघि नै चेतावनी जारी गरिसकेको थियो ।
दक्षिण कोरियाले कुकुरको मासु खाने परम्परागत चलनको अन्त्य गर्ने
दक्षिण कोरियाले कुकुरको मासु खाने परम्परागत चलनको अन्त्य गर्ने अब यो विधेयक अन्तिम स्वीकृतिका लागि राष्ट्रपति युन सुक येओलसमक्ष जानेछ। यो विधेयकलाई प्रथम महिला किम केओनले पनि समर्थन गरेका छन् । उनले गत डिसेम्बरमा नेदरल्याण्डको राज्य भ्रमणका क्रममा ६ कुकुर र ८ बिराला पालेका थिए ।
बंगलादेशको रोहिङ्ग्या शिविरमा भीषण आगलागी, आठ सय घर जलेर नष्ट, चार हजार शरणार्थी आश्रय विहीन
बंगलादेशको रोहिङ्ग्या शिविरमा भीषण आगलागी, आठ सय घर जलेर नष्ट, चार हजार शरणार्थी आश्रय विहीन बंगलादेशमा करिब १० लाख रोहिङ्ग्या बसोवास गर्छन्, जसमध्ये धेरै सन् २०१७ मा छिमेकी देश म्यानमारमा मुस्लिम बहुल अल्पसंख्यक माथि सेनाले गरेको कारबाहीबाट भागेका थिए।
स्विडेन र फिनल्यान्डको तापक्रम माइनस ४० डिग्री भन्दा तल
स्विडेन र फिनल्यान्डको तापक्रम माइनस ४० डिग्री भन्दा तल स्विडेनमा चिसोका  कारण रेल सञ्चालनका लागि धेरै समस्या भएको छ । मौसम तथा जलविज्ञान संस्थानले उत्तरी स्विडेनमा धेरै ठाँउमा तापक्रम माइनस डिग्रीमा झरेको जनाउँदै दक्षिणी स्विडेनमा आजसम्मका लागि हिउँ र तीव्र गतिको हावाको चेतावनी जारी गरेको छ ।
हमासका उप-नेता अरौरी सहित ६ जनाको इजरायली ड्रोन आक्रमणमा ज्यान गयो
हमासका उप-नेता अरौरी सहित ६ जनाको इजरायली ड्रोन आक्रमणमा ज्यान गयो इजरायलसँगको युद्धमा अहिलेसम्म मारिएका मध्ये ५७ वर्षीय अरौरी हमासका सबैभन्दा ठूला नेता हुन् । यसै बीच लेबनानका प्रधानमन्त्री नजिब मिकातीले इजरायलले आफूहरुलाई इजरायल-हमास युद्धमा तान्न खोजेको आरोप लगाउनु भएको छ ।
Weather Update