Kath khabar
फ्रान्सेली फुटबल स्टार एमबाप्पेले बनाए नयाँ कीर्तिमान
फ्रान्सेली फुटबल स्टार एमबाप्पेले बनाए नयाँ कीर्तिमान पीएसजीमा आबद्ध भएदेखि एमबाप्पेले यस क्लबलाई ४ पटक फ्रेन्च लिगको उपाधि जिताएका छन् ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न वारेन्टका साथ घरमै पुग्यो प्रहरी
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न वारेन्टका साथ घरमै पुग्यो प्रहरी पीटीआई वरिष्ठ उपाध्यक्ष फवाद चौधरीले भने, “इमरान खानलाई गिरफ्तार गर्ने कुनै पनि प्रयासले स्थितिलाई गम्भीर रूपमा बिगार्न सक्छ, म यो असक्षम र पाकिस्तान विरोधी सरकारलाई चेतावनी दिन चाहन्छु कि पाकिस्तानलाई थप समस्यामा नपरोस् र समझदारी पूर्वक काम गर्नुहोस्।”
भारतलाई ९ विकेटले हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा
भारतलाई ९ विकेटले हराउँदै अस्ट्रेलिया वर्ल्ड टेस्ट च्याम्पियनशिपको फाइनलमा खेलको तेस्रो दिन अस्ट्रेलियाले जितका लागि ७६ रनको सामान्य लक्ष्य पाएको थियो । अस्ट्रेलियाले खेलको १९ औँ ओभरमै लक्ष्य भेट्यायो । 
ग्रीस रेल दुर्घटना : मानवीय त्रुटिको परिणाम भएको प्रधानमन्त्रीद्वारा पुष्टि  
ग्रीस रेल दुर्घटना : मानवीय त्रुटिको परिणाम भएको प्रधानमन्त्रीद्वारा पुष्टि   दुर्घटनामा एउटा मालगाडी र यात्रुवाहक रेल एक आपसमा ठोक्किएका थिए । दुर्घटनापछि ग्रीसका यातायात मन्त्रीले राजीनामा दिएका छन् । स्थानीय स्टेसन मास्टर विरुद्ध पनि मुद्दा दर्ता भएको छ ।
महंगीले ४८ वर्षको कीर्तिमान तोड्यो पाकिस्तानमा
महंगीले ४८ वर्षको कीर्तिमान तोड्यो पाकिस्तानमा अर्कोतर्फ बुधबार पाकिस्तानी रुपैयाँको तुलनामा डलरको भाउमा भारी वृद्धि भएको छ । अन्तरबैंक कारोबारमा डलर ४.६१ रुपैयाँले बढेर २६६.११ रुपैयाँमा पुगेको छ । जबकि खुला बजारमा डलरको भाउ रु. २७५ पुगेको छ ।
जापानलाई पछाडि पार्दै औद्योगिक उत्पादनमा द्रुत गतिमा अघि बढ्दै चीन
जापानलाई पछाडि पार्दै औद्योगिक उत्पादनमा द्रुत गतिमा अघि बढ्दै चीन चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोका अनुसार चीनको म्यान्युफ्याक्चरिङ पर्चेजिङ म्यानेजर इन्डेक्स (पीएमआई) जनवरीमा ५०.१ बाट बढेर ५२.५ पुगेको छ। यो अप्रिल २०१२ पछिको सबैभन्दा छिटो वृद्धि हो।
ग्रीस रेल दुर्घटनामा २९ जनाको मृत्यु
ग्रीस रेल दुर्घटनामा २९ जनाको मृत्यु यात्रुवाहक रेल र मालवाहक रेल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । आगो निभाउन १७ वटा गाडी घटनास्थलमा पठाइएको दमकलले जनाएको छ । दुर्घटनाको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन ।
भारतको सर्वोच्च अदालतले अम्बानी परिवारलाई जेड प्लस श्रेणीको सुरक्षा दिन आदेश
भारतको सर्वोच्च अदालतले अम्बानी परिवारलाई जेड प्लस श्रेणीको सुरक्षा दिन आदेश सर्वोच्च अदालतले भन्यो, “जब मुकेश अम्बानी र उनको परिवारका सदस्यहरू भारत भित्र हुन्छन्, महाराष्ट्र राज्य र गृह मन्त्रालयले यो सुरक्षाको प्रबन्ध गर्नेछ र जब उनीहरू देश बाहिर हुन्छन्, गृह मन्त्रालयले उनीहरूको सुरक्षा सुनिश्चित गर्नेछ।”
एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै मेस्सी बने दोस्रोपटक फिफा सर्वोत्कृष्ट खेलाडी
एम्बाप्पे र करिम बेन्जेमालाई पछि पार्दै मेस्सी बने दोस्रोपटक फिफा सर्वोत्कृष्ट खेलाडी पीएसजी क्लबबाट खेल्ने मेस्सी यसअघि सन् २०१९ मा यो अवार्डबाट सम्मानित भएका थिए । रोनाल्डोले यो अवार्ड सन् २०१६ र २०१७ मा लगातार दुई वर्ष जितेका थिए ।
आप्रवासी कामदार बोकेको डुङ्गा पल्टिँदा कम्तीमा २७ जनाको मृत्यु
आप्रवासी कामदार बोकेको डुङ्गा पल्टिँदा कम्तीमा २७ जनाको मृत्यु आप्रवासी कामदारले भरिएको डुङ्गा समुद्रको बीचमा दुई टुक्रा भएको बताएको छ । घटनाको विवरण आउन बाँकी छ ।
पाकिस्तानकी पहिलो ट्रान्सजेन्डर न्यूज एङ्कर माथि गोलि प्रहार
पाकिस्तानकी पहिलो ट्रान्सजेन्डर न्यूज एङ्कर माथि गोलि प्रहार बन्दुकधारीले २६ वर्षीया मलिकलाई पाकिस्तानको लाहोरस्थित फार्मेसीबाट घर फर्किने क्रममा गोली चलाएको थियो ।  उनले पाकिस्तानको कोहिनूर टिभीमा पहिलो ट्रान्सजेन्डर मोडल बनेको केही दिनपछि पाकिस्तान फेसन डिजाइन काउन्सिलले वार्षिक रूपमा आयोजना गर्ने एउटा प्रमुख फेसन शोमा डेब्यु गरेकी थिइन्।
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाद्वारा थप क्षेप्यास्त्र परीक्षण प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएका बताउँदै आएको छ ।
Weather Update