Kath Khabar
शनिबार देखि १९औँ एशियाली खेलकुद चीनको हाङ्चाओमा शुरु हुँदै
शनिबार देखि १९औँ एशियाली खेलकुद चीनको हाङ्चाओमा शुरु हुँदै विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एशिया ओलम्पिक काउन्सिलका अनुसार २०२२ मा स्थगित भएको १९औँ एसियाली खेलकुद २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्ममा सारिएको थियो। 
स्वीट्जरल्याण्डमा महिलालाई बुर्का लगाउन प्रतिबन्ध
स्वीट्जरल्याण्डमा महिलालाई बुर्का लगाउन प्रतिबन्ध नियम उल्लंघन गरे १,००० स्विस फ्रांक्ससम्म जरिवाना हुने । 
आज विश्व अल्जाइमर दिवस, हरेक वर्ष १ करोड नयाँ बिमारी थपिदै
आज विश्व अल्जाइमर दिवस, हरेक वर्ष १ करोड नयाँ बिमारी थपिदै मानिसको उमेर बढ्दै गएपछि मस्तिष्कका कोशिकाहरू कमजोर हुने र नष्ट हुँदै जान्छ । यो प्रक्रियालाई डिमेन्सिया भनिन्छ । यसरी मस्तिष्कका कोशहरू नष्ट हुँदै गएपछि व्यक्तिले केही बेर अगाडि गरेकै कुराहरू बिर्सन थाल्छ ।
क्यानडाबाट १ भारतीय कुटनीतिज्ञलाई देश निकाला
क्यानडाबाट १ भारतीय कुटनीतिज्ञलाई देश निकाला क्यानडाले भारतीय कुटनीतिज्ञलाई निष्कासन गरेपछि २ देशबीचको सम्बन्ध चिसिएको छ ।
टिकटकलाई आयरल्यान्डमा ३४ करोड ५० लाख युरो जरिबाना
टिकटकलाई आयरल्यान्डमा ३४ करोड ५० लाख युरो जरिबाना उक्त मामिला टिकटक एपले सन् २०२० मा बालबालिकाको डेटा कसरी राख्थ्यो र विशेष गरी उमेर प्रमाणीकरण तथा गोपनीयता सम्बन्धी ‘सेटिङ्स’ले कसरी काम गर्थे भन्ने कुरासँग जोडिएको छ।
तेल पछि नयाँ खजाना खोज्दै साउदी
तेल पछि नयाँ खजाना खोज्दै साउदी यस परियोजना मार्फत साउदीलाई मेटल सेन्टर बनाउने योजना छ। यो विश्वव्यापी उद्योगमा एउटा ठूलो क्रान्ति हुनेछ। अन्तर्राष्ट्रिय खानी कम्पनीहरु यस अन्वेषणमा संलग्न छन्। 
ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु
ब्राजिलको अमेजन जङ्गलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु म्यानुअस एयरो ट्याक्सी एयरलाइन्सको विमान दुर्घटनामा परेको र दुर्घटनाबारे छानबिन गरिने  पनि उनले बताएका छन्। 
लिबिया : बाढीमा मर्नेको संख्या ५ हजार नाघ्यो
लिबिया : बाढीमा मर्नेको संख्या ५ हजार नाघ्यो उद्धारकर्मीका अनुसार अहिले डेर्नामा बाढीको विनाश बाहेक केही देखिँदैन । लिबियामा सक्रिय २ सरकार मध्ये अन्तर्राष्ट्रिय मान्यता प्राप्त लिबियाको अन्तरिम सरकारले ५ हजार ३ सयजनाले ज्यान गुमाएको बताए पनि पूर्वी क्षेत्रको सरकारका अधिकारीले ८ हजार भन्दा बढीको मृत्यु भएको बताएका छन् ।
मोरक्को भूकम्प : मृत्यु हुने २८ सय नाघ्यो, सहायता नपाएको पिडितको गुनासो
मोरक्को भूकम्प : मृत्यु हुने २८ सय नाघ्यो, सहायता नपाएको पिडितको गुनासो ज्यान जोगिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबार देखि नै खाना र आवासका निम्ति भौतिरिनु परेको पिडा पोखेका छन् । सरकार वा अन्य सहायता निकायबाट आफूहरूलाई कुनै सहयोग प्राप्त नभएको पनि उनीहरूले बताएका छन् ।
Weather Update