कोहिनूर हीरा लगाउन किन अस्वीकार गरिन् बेलायतका राजा चार्ल्सकी श्रीमती रानी क्यामिलाले
बिहीबार, फागुन ४, २०७९
बेल्जियमका गोलकिपर एस्पिलको पेनाल्टी रोक्ने क्रममा मृत्यु
बिहीबार, फागुन ४, २०७९
वेस्ट्रोजेबेकेलाई खेलको दोस्रो हाफमा पेनाल्टी हाल्ने मौका मिलेको थियो। एस्पिलले उक्त पेनाल्टी त रोके। तर उनी मैदानमै ढलेका थिए। त्यसपछि मेडिकल टिमले उनलाई बचाउन कोशिस गरे पनि उनको होस आएन।
टर्कीमा भूकम्प गएको १९८ घण्टापछि ३ जनालाई जिउँदै निकालियो, मृतकको संख्या ४१ हजारभन्दा बढी
बुधबार, फागुन ३, २०७९
भूकम्प प्रभावित टर्कीमा तैनाथ राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ टोली) का तालिम प्राप्त छवटा कुकुर भग्नावशेषमा फसेका मानिसको खोजीमा अत्यन्त प्रभावकारी साबित भएका छन् ।
मिशिगन विश्वविद्यालयको गोलीबारीमा ३ जनाको मृत्यु
मंगलबार, फागुन २, २०७९
मिशिगन स्टेट युनिभर्सिटी पुलिसले ट्वीट गरेको छ कि संदिग्ध १ कालो मानिस हो, जसले रातो जुत्ता, डेनिम ज्याकेट र टोपी लगाएको देखिन्छ ।
चक्रवात गेब्रिएल आँधीका कारण न्यूजिल्याण्डमा संकटकाल लागू
मंगलबार, फागुन २, २०७९
न्यूजिल्याण्डका विपद् व्यवस्थापन मन्त्री किरन म्याक अनल्टीले यस सम्बन्धमा आदेश जारी गरेका छन्। यो आपतकाल नर्थल्याण्ड, अकल्याण्ड, वाइकाटो जस्ता क्षेत्रमा लागू गरिएको छ।
टर्कीमा आइतबार फेरि भूकम्प, हालसम्म ३४ हजारभन्दा बढीको मृत्यु
सोमबार, फागुन १, २०७९
टर्की-सिरिया सीमामा अवस्थित कहरामनमारस सहरमा आइतबार फेरि ४.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ ।
टर्की र सिरियामा २८ हजार मानिसको मृत्यु संगै लुटपाटका घटना बढ्दो
आइतबार, माघ २९, २०७९
फेब्रुअरी ६ मा गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प पछि लुटपाटका घटनामा वृद्धि भएको छ । छानबिन पछि समितिले विभिन्न ८ प्रदेशका ४८ जनालाई पक्राउ गरेको छ ।
टर्की -सिरिया भूकम्प - अहिलेसम्म २८ हजारभन्दा बढीको मृत्यु
आइतबार, माघ २९, २०७९
चिसो मौसमका बाबजुद पनि हजारौं उद्धारकर्मीहरूले भग्नावशेष निकालिरहेका छन्। भूकम्पमा परी कैयन हराइरहेका छन् ।
चर्चित दक्षिण अफ्रिकी र्यापर एकेएको गोली हानी हत्या
आइतबार, माघ २९, २०७९
र्यापर एकेए र उनका साथी आफ्नो कारमा जाँदै थिए तब २ हतियारधारी मानिसहरू नजिक आए र उनीहरूलाई नजिकबाट गोली हाने। यसपछि आक्रमणकारीहरू पैदलै घटनास्थलबाट भागेका थिए ।
अस्मिता आले इंग्ल्यान्डको यू-२३ फुटबल टिममा
शुक्रबार, माघ २७, २०७९
आगामी फेब्रुअरी १६ मा स्पेन विरूद्ध खेल्ने यु २३ अन्तर्राष्ट्रिय खेलको लागि नेपाली मुलकी अस्मिता इंग्ल्यान्डको टोलीमा परेकी हुन्। यसअघि इंग्ल्यान्डको यु १९ टिममा परेकी २२ वर्षीय अस्मिताले टोटनह्याम अटस्परबाट व्यवसायीक फुटबल खेल्दै आएकी थिईन्।
अब नेटफ्लिक्सको पासवर्ड शेयर गर्न नमिल्ने
शुक्रबार, माघ २७, २०७९
नयाँ अकाउन्टमा डेटा मुभ हुनासाथ "पासवर्ड शेयरिङ रेस्ट्रिक्सन" लागू हुन्छ । त्यसपछि प्रयोगकर्ताले अन्य प्रयोगकर्तालाई पासवर्ड शेयर गर्नसक्ने छैनन् । यो नयाँ नीति २०२३ भित्र सम्पूर्ण देशमा लागू गरिसक्ने कम्पनीको योजना रहेको छ ।
टर्की र सिरियाको भूकम्पमा मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो
शुक्रबार, माघ २७, २०७९
भूकम्पपछि सडकमा बास भएका मानिसहरु अहिले चिसोबाट समस्यामा परेका छन् । खाना, पानी र अत्यावश्यक वस्तुका लागि जनताले समस्या भोगिरहेका छन्। उद्धारकर्ताहरूले बाँचेकाहरूलाई बाहिर निकाल्न भग्नावशेष खन्ने क्रम जारी छ।
रोनाल्डोको ४ गोलसंगै अल नासर शीर्ष स्थानमा उक्लियो
शुक्रबार, माघ २७, २०७९
गएराति भएको खेलमा अल वेह्दालाई ४-० गोलले हराउँदै अल नासर शीर्ष स्थानमा पुगेको हो । रोनाल्डो अघिल्लो महिना कीर्तिमानी मूल्यमा साउदी सुपर लिगको क्लब अल नासरमा आबद्ध भएका थिए ।
साताको लोकप्रीय