Kath khabar
युक्रेनमाथि रुसको फेरि जवाफी हमला, कम्तीमा ६०० युक्रेनी सैनिकको मृत्यु
युक्रेनमाथि रुसको फेरि जवाफी हमला, कम्तीमा ६०० युक्रेनी सैनिकको मृत्यु रूसी रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही बताएको छैन तर यहाँको गुप्तचर निकायले ‘विगत २४ घण्टामा’ क्रामातोस्र्कमा युक्रेनको सशस्त्र बलको अस्थायी तैनाथीको पुष्टि गरेको जनाएको छ । दुई भवनमा युक्रेनका एक हजार ३०० भन्दा बढी सैनिक राखिएको मस्कोले दाबी गरेको छ ।
मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु
मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु उक्त झडपमा १० सैनिक र १९ जना संदिग्ध अपराधी मारिएका सरकारी अधिकारीले पुष्टि गरेका छन् ।
विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै
विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै यदि विश्वले भविष्यको तापक्रमलाई एक डिग्रीको सेरोफेरोमा सीमित गर्न सकेमा हिमनदीलाई जोगाउँन सकिनेछ तर अन्तर्राष्ट्रिय लक्ष्यहरू पूरा गर्न प्राविधिक रूपमा सम्भव भए पनि त्यो असम्भव हुने वैज्ञानिकहरूले बताएका छन् ।
विश्वकै पहिलो उड्ने बाइक ‘स्पीडर’को बुकिङ सुरु
विश्वकै पहिलो उड्ने बाइक ‘स्पीडर’को बुकिङ सुरु जेटप्याक एभिएसनले विश्वको पहिलो उड्ने मोटरसाइकलको उडान परीक्षण गरिरहेको छ । यो मोटरसाइकलको वजन १३६ केजी रहेको छ। यसले २७२ केजी भारी बोक्न सक्नेछ । यसलाई टाढाबाट पनि नियन्त्रण गर्न सकिन्छ। यो फ्लाइङ बाइक अमेरिकाको जेटप्याक एभिएसन कम्पनीले बनाएको हो ।
पेलेलाई अन्तिम बिदाइ गर्न उर्लियो जनसागर
पेलेलाई अन्तिम बिदाइ गर्न उर्लियो जनसागर तापमान झन्डै ३० डिग्री सेल्सिअस पुगेको छ। तर पूरै सहर पेलेको शव राखिएको रङ्गशालातिर उर्लिएको देखिन्छ । शोकाकुल प्रशंसकहरूले रङ्गशालाको बीचको भागमा पुगेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्।
जब ८ हजार मानिसलाई एउटै म्यासेज आयो, तपाईलाई घातक फोक्सोको क्यान्सर छ
जब ८ हजार मानिसलाई एउटै म्यासेज आयो, तपाईलाई घातक फोक्सोको क्यान्सर छ यो घटनाले बिरामीहरुमा त्रास फैलाएको थियो । ५७ वर्षीय बिरामी क्रिस रीडले भने, ‘मलाई क्यान्सर भएको सन्देश आयो जब म मेरो रिपोर्टको पर्खाइमा थिएँ । यो पढेपछि मलाई डर लाग्यो । म भित्रै आत्तिएर रुन थालें ।
कारागारमा गोली चल्दा ४ बन्दी सहित १० जनाको मृत्यु, दर्जनौँ कदी फरार
कारागारमा गोली चल्दा ४ बन्दी सहित १० जनाको मृत्यु, दर्जनौँ कदी फरार सीमावर्ती सहर सिउडाड जुआरेजमा भएको सो क्रुर हमलामा ४ बन्दी सहित १० जनाको मृत्यु भएको थियो। प्रहरीका अनुसार करिब २४ कैदीहरू भागेका छन्। कारागारभित्र विभिन्न आपराधिक समूह र लागुऔषधका कैदीहरूलाई छुट्टाछुट्टै कक्षमा राखिएको थियो।
सन् २०२२ मा पहिलो पटक भएका ९ रोचक घटना
सन् २०२२ मा पहिलो पटक भएका ९ रोचक घटना अमेरिकी अन्तरिक्ष निकायले सेप्टेम्बर २८ मा एउटा क्षुद्रग्रहमा एउटा यान योजनाबद्ध रूपमा ठोक्काएर सफलतापूर्वक त्यो क्षुद्रग्रहको मार्ग परिवर्तन गराइदियो। कुनै बेला पृथ्वीमा आएर ठोक्किने खतरा भएका चट्टान वा क्षुद्रग्रहहरूलाई सुरक्षित रूपमा अन्यत्र मोडिदिने विषयको परीक्षण गर्न त्यसो गरिएको थियो।
भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी घाइते
भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी घाइते उनी आफैं कार चलाउँदै थिए, उनी रुर्कीको गुरुकुल नरसान हुँदै घर पुग्नै लाग्दा निदाएका थिए र कार डिभाइडरमा ठोक्किएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक स्वास्थ्य बिग्रिएपछि उनलाई बुधबार भर्ना गरिएको युएन मेहता इन्स्टिच्युट अफ कार्डियोलोजी एण्ड रिसर्च सेन्टरको बुलेटिनमा उनको निधनको खबर दिइएको हो ।
भारतमा बनेको खोकीको औषधिले उज्बेकिस्तानमा १८ जना बालबालिकाको ज्यान लियो
भारतमा बनेको खोकीको औषधिले उज्बेकिस्तानमा १८ जना बालबालिकाको ज्यान लियो यो औषधिमा परीक्षणका क्रममा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको पनि त्यहाँको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ । यसअघि भारतमा बनाइएको खोकीको औषधि खाँदा अफ्रिकी देश गाम्बियामा ७० जना बालबालिकाको ज्यान गएको थियो ।
भ्रष्टाचार आरोपमा १७ वर्ष जेल सजाय पाएका दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई माफी
भ्रष्टाचार आरोपमा १७ वर्ष जेल सजाय पाएका दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई माफी हुन्डाईका पूर्व सीईओबाट अध्यक्ष बनेका उनलाई सन् २०१८ मा १६ वटा आपराधिक आरोप लगाइएको थियो र २०२० मा सजाय सुनाइएको थियो।
Weather Update