पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरी अर्को मुद्दा दायर
मंगलबार, साउन ३०, २०८०

इक्वेडरको राष्ट्रपति पदका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या
बिहीबार, साउन २५, २०८०

इरानमा ५ जना सामूहिक बलात्कारीलाई फाँसी
बुधबार, साउन २४, २०८०
गत महिना पनि इरानले नक्कली कस्मेटिक सर्जरी क्लिनिकमा उपचारको प्रलोभन देखाएर अर्धचेत अवस्थामा बलात्कार गरेको अभियोगमा ३ जनालाई मृत्युदण्ड दिएको थियो।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ५ वर्ष राजनीतिमा प्रतिबन्ध
बुधबार, साउन २४, २०८०
खानमाथि प्रधानमन्त्री पदमा रहँदा प्राप्त महँगा उपहारहरु बेचेर सरकारी कोषमा जम्मा नगरेको आरोपमा अदालतले गएको शनिवार ३ वर्षको जेल सजाय तोकेको छ ।

पाकिस्तानमा नवविवाहित दुलहा दुलहीको गोली हानी हत्या
आइतबार, साउन २१, २०८०
वास्तवमा शगुफ्ताको परिवारले उनको विवाह आफन्तसँग गरून् भन्ने चाहना थियो, जुन परिवारले मिलाएको थियो तर केही साताअघि उनी आफूले माया गर्ने जुल्फिकारसँग भागिन् ।
भारतले पठाएको चन्द्रयान-३ चन्द्रमाको कक्षमा सफलता पूर्वक प्रवेश
आइतबार, साउन २१, २०८०
अमेरिका, चीन र रूस पछि चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयान अवतरण गर्ने र चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरणका लागि देशको क्षमता प्रदर्शन गर्ने भारत चौथो देश हो । अवतरण पछि, चन्द्रयान-३ ले १ चन्द्र दिनको लागि काम गर्नेछ । चन्द्रमाको १ दिन पृथ्वीको १४ दिन बराबर हुन्छ ।

भारतको श्रावस्तीमा कार दुर्घटना, नेपालगन्जका छ जनाको मृत्यु
आइतबार, साउन २१, २०८०
भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी४७डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको हो ।
स्विडेनको सांस्कृतिक महोत्सवमा हिंसात्मक झडप हुँदा ५२ घाइते
शुक्रबार, साउन १९, २०८०
करिब १ हजार एरिट्रियन सरकार विरोधी प्रदर्शनकारीहरूले उत्सव कार्यक्रममा आक्रमण गरेको र प्रहरी अधिकारीहरूलाई ढुंगा प्रहार गरेको स्विडेनी सञ्चारमाध्यमले जनाएको छ।

भारतको केदारनाथ मार्ग गौरीकुण्डमा भीषण बाढीपहिरोमा परी ३ को मृत्यु, १९ जना बेपत्ता
शुक्रबार, साउन १९, २०८०
पहिरोमा परेर बेपत्ता भएका १९ जनाको खोजीकार्य जारी रहेको अधिकृत नन्दनसिंहले जानकारी दिए। घटनास्थल नजिक नेपालीको ढाबा थियो, उनीहरू कर्णाली प्रदेश निवासी रहेको समाचारमा जनाइएको छ। उनीहरूको पहिचान भने खुल्न सकेको छैन।
३ दिनसम्म लिफ्टमा फस्दा महिलाको मृत्यु
बुधबार, साउन १७, २०८०
लिओन्टिभा ९ तले भवनको माथिल्लो तलाको लिफ्टमा फसेका थिइन । जहाँ उनीले कुनै किसिमको सहयोग पाउन सकिनन । प्राप्त जानकारी अनुसार विद्युत् सर्ट भएर लिफ्ट ९औं तलामा अड्किएको थियो ।

आज आकाशमा सुपरमुन देखिँदै
मंगलबार, साउन १६, २०८०
जब चन्द्रमा पृथ्वीको परिक्रमा गर्दा धेरै नजिक आउँछ तब सुपरमुन हुन्छ र यस समयमा पूर्णिमा पनि हुन्छ। तर अगस्ट सुपरमुनका हिसाबले निकै विशेष छ, किनकि यस महिना २ वटा सुपरमुन देखिनेछन्। सुपरमुन बाँकी पूर्णिमाको तुलनामा करिब ८ प्रतिशत ठूला देखिन्छन्।
साताको लोकप्रीय