Kath khabar
सुन खानी पुरिंदा १८ जना मजदुर भित्रै फसे
सुन खानी पुरिंदा १८ जना मजदुर भित्रै फसे शनिबार दिउँसो काजाकिस्तानको सीमानाबाट करिब १०० किलोमिटर (६० माइल) टाढा रहेको यिनिङ काउन्टीमा खानी भत्किँदा उनीहरू पुरिएका थिए। खानी भत्केको समयमा ४० मजदुर सुरुङमा काम गरिरहेका थिए।
भारतीय चर्चित टेलिभिजन अभिनेत्री तुनिषा शर्माले गरिन् आत्महत्या
भारतीय चर्चित टेलिभिजन अभिनेत्री तुनिषा शर्माले गरिन् आत्महत्या २० वर्षीया तुनिषा टेलि उद्योगकी लोकप्रिय अभिनेत्री मध्येकी एक थिइन्
२१ करोड ७० लाख अमेरिकी डलरमा जर्सी नम्बर ‘७’ का साथ साउदी क्लबमा आबद्ध भए रोनाल्डो 
२१ करोड ७० लाख अमेरिकी डलरमा जर्सी नम्बर ‘७’ का साथ साउदी क्लबमा आबद्ध भए रोनाल्डो  रोनाल्डो आफ्नो क्लबमा आउलान् भनी अल नासरले ७ नम्बरको जर्सी खुला राखेको थियो । कतार विश्वकप सुरु हुनुअघि रोनाल्डोले म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध तोड्ने निर्णय गरेका थिए। यससँगै युनाइटेडले उनलाई कुनै पनि टोलीमा जान सक्ने गरी सम्झौता तोड्ने निर्णय गरेको थियो।
चीनमा बढ्दो कोभिड संक्रमणको अभूतपूर्व लहरबाट डब्लूएचओ चिन्तित
चीनमा बढ्दो कोभिड संक्रमणको अभूतपूर्व लहरबाट डब्लूएचओ चिन्तित सन् २०२० देखि चीनले शून्य कोभिड नीतिको एउटा अंशको रूपमा चीनले कडा स्वास्थ्य प्रतिबन्ध लगाएको छ। तर, सरकारले बढ्दो सार्वजनिक आक्रोश र अर्थतन्त्रमा परेको महत्वपूर्ण प्रभावबीचमा डिसेम्बरको शुरुमा सूचनाबिना नै ती अधिकांश उपायहरू अन्त्य गरेको थियो।
चीन लगायत जापानमा पनि कोरोनाको अर्को लहर, भारतमा पनि जोखिम
चीन लगायत जापानमा पनि कोरोनाको अर्को लहर, भारतमा पनि जोखिम जापानमा पनि कोरोना संक्रमित बढ्दै गएका छन् । त्यहाँ दैनिक ७० देखि १ लाख कोरोनाका बिरामी भेटिएका छन् । गत मंगलबारमात्र २३१ जनाको मृत्यु भएको थियो ।
काउन्टर टेररिज्म डिपार्टमेन्टको अपरेसनमा ३३ तालिबान मारिए, २ दर्जन बन्धक पाकिस्तानी अधिकारीहरू छुटाइए
काउन्टर टेररिज्म डिपार्टमेन्टको अपरेसनमा ३३ तालिबान मारिए, २ दर्जन बन्धक पाकिस्तानी अधिकारीहरू छुटाइए पाकिस्तान तहरीक-ए-तालिबान (टीटीपी) भित्रका सबै चरमपन्थीहरूलाई चुपचाप बाहिर निस्कन दिनु पर्ने आफ्नो मागमा अडिग थियो । टीटीपी आफ्ना मानिसहरूलाई कुनै बाधा बिना दक्षिण वा उत्तर वजिरिस्तानका आदिवासी जिल्लाहरूमा जान अनुमति दिइयोस् भन्ने चाहन्थ्यो। तहरीक-ए-तालिबान पाकिस्तान सन् २००७ मा गठन भएको थियो। यसले पाकिस्तानको सीमावर्ती प्रान्तमा सक्रिय धेरै चरमपन्थी संगठनहरूको प्रतिनिधित्व...
पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु, १३ घाइते
पाकिस्तानमा ग्यास सिलिन्डर विस्फोट हुँदा १२ जनाको मृत्यु, १३ घाइते पाकिस्तानको बलुचिस्तान प्रान्तको लासबेला जिल्लामा एक पसलमा ग्यास सिलिन्डर भर्ने क्रममा विष्फोट भएको थियो । विस्फोटपछि आगो लागेको र आगोले अरू सिलिन्डर पनि पड्किँदा धेरै क्षति भएको छ ।
संसारको सबैभन्दा अल्छी जनावर, जसले आफ्नो सम्पूर्ण जीवन उल्टो झुण्डिएर बिताउँछ
संसारको सबैभन्दा अल्छी जनावर, जसले आफ्नो सम्पूर्ण जीवन उल्टो झुण्डिएर बिताउँछ यिनीहरूका लागि दिनमा केही पातहरू मात्र पर्याप्त हुन्छन् । एउटा पात मात्रै पचाउन पेटलाई एक महिना लाग्छ । एक तिहाइ पातहरू लामो समयसम्म पेटमा नपची रहिरहन्छ।
निर्माता हार्वे वाइन्स्टीनलाई यौन उत्पीडनको आरोपमा २३ वर्ष जेल सजाय
निर्माता हार्वे वाइन्स्टीनलाई यौन उत्पीडनको आरोपमा २३ वर्ष जेल सजाय शेक्सपियर इन लभ, पल्प फिक्सन जस्ता चलचित्रका निर्माता हार्वे वाइन्स्टीनलाई २ साता लामो बहसपछि ८ पुरुष र ४ महिलाको जुरीले आफ्नो समयको लोकप्रिय ७० वर्षे निर्मातालाई उनको अपराधमा दोषी ठहराएको हो। हार्वेले यसअघि पनि यस्तै मुद्दामा २ वर्षको जेल सजाय बिताइसकेका छन्।
एयरपोर्ट नै नभएका विश्वका ५ देश
एयरपोर्ट नै नभएका विश्वका ५ देश अहिलेको दुनियाँमा कुनै पनि मुलुकका लागि विश्वसँग  जोडिने एउटा अनिवार्य माध्यम भनेको अन्तर्राष्ट्रिय विमानस्थल नै हो । तर विश्वमा केही यस्ता देश पनि छन् जसको एउटा पनि विमानस्थल छैन ।
नासाको स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरि पृथ्वीमा फिर्ता
नासाको स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरि पृथ्वीमा फिर्ता चन्द्रमामा फेरि मानव पठाउन नासाको अभियानलाई आर्टमिस नामकरण गरिएको छ । ग्रिक किंवदन्ती अनुसार आर्टमिस अपोलोकी बहिनी हुन् । उनलाई चन्द्रमाकी देवी मानिन्छ ।
Weather Update