यहि महिना देखि एमसीसी कार्यान्वयन शुरु हुने
मंगलबार, साउन १६, २०८०

अमेरिकाको डेल्टा एयरलाइन्समा यात्रा गरिरहेका आमाछोरी माथी ९ घण्टा सम्म यौन दुर्ब्यबहार
सोमबार, साउन १५, २०८०
९ घण्टाको लामो उडानमा आमा छोरीको छेउमा बसेका यात्रुले यौन दुव्र्यवहार गरेको आरोप छ । यस सम्बन्धमा परेको मुद्दामा डेल्टा एयरलाइन्सको विमानमा सवार यात्रुले कम्तीमा १० पटक मदिरा (भोड्का) सेवन गरेको र पूर्ण मादक पदार्थ सेवन गरेको दाबी गरिएको छ ।

पाकिस्तानको इस्लामिक पार्टीले गरेको र्यालीमा आत्मघाती विस्फोटमा ४४ जनाको ज्यान गयो
सोमबार, साउन १५, २०८०
प्रहरीका अनुसार घाइते सबैको उद्धार गरी अस्पताल पठाइएको छ । १५ जनाको अवस्था गम्भीर छ । विस्फोट हुनुको यकिन कारण खुलेको छैन । तर, प्रहरीले आत्मघाती आक्रमण भएको प्रमाण भेटिएको बताएका छन् ।
भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा १ प्रहरी सहित ४ जनाको मृत्यु
सोमबार, साउन १५, २०८०
पालघर रेलवे स्टेशन नजिकै जयपुर-मुम्बई एक्सप्रेसमा यात्रा गरिरहेका ४ जनालाई रेलवे सुरक्षा बल (आरपीएफ) का १ जवानले गोली प्रहार गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मानिसको औसत आयु १२० वर्ष सम्म बढ्न सक्ने वैज्ञानिकको उद्घोष
सोमबार, साउन १५, २०८०
“धेरै भन्दा धेरै मानिसहरूले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी राखिरहन शरिरमा पहिरिन योग्य उपकरणहरू लगाउनेछन् । यी उपकरणहरू चिकित्सक र अस्पतालहरूसँग जोडिनेछन्।”

आज साउन १५ खीर खाएर मनाइँदै
सोमबार, साउन १५, २०८०
साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

थाइल्यान्डको पटका गोदाममा विस्फोट हुँदा ९ जनाको मृत्यु, १०० भन्दा धेरै घाइते
आइतबार, साउन १४, २०८०
दक्षिणी प्रान्त नारथिवातको सुङ्गाई कोलोक सहरमा भवन निर्माणको काम भइरहेका बेला वेल्डिङका कारण विस्फोट भएको अनुमान गरिएको छ ।

कुवेतमा आईएसएस समूहका सदस्य सहित ५ जनालाई मृत्युदण्ड
बिहीबार, साउन ११, २०८०
कुवेती अभियोजन कार्यालयले एक विज्ञप्ति निकालेर देशको केन्द्रीय कारागारमा मृत्युदण्डको कार्यान्वयन गरिएको र त्यसको अनुगमन गरिएको बताएको छ। मृत्युदण्ड पाएका अधिकांश हत्यामा दोषी ठहरिएका पनि उक्त कार्यालयले स्पष्ट गरेको छ।
सलमान खानलाई ज्यान मार्ने धम्की दिने ग्याङ्स्टर विक्रम यूएईबाट पक्राउ
बिहीबार, साउन ११, २०८०
विक्रम बरार पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा पनि संलग्न थिए र त्यसपछि उनी फरार थिए । उनी दुबईमा बसेर ग्याङ्स्टर लरेन्सको गिरोह चलाइरहेका थिए ।

ट्विटरले लोगोमा निलो चरो परिवर्तन गरेर राख्यो एक्स, वेवसाइट पनि एक्स डटकम
सोमबार, साउन ८, २०८०
मस्कले ट्विटर किने देखि ट्विटरको विज्ञापनबाट हुने आम्दानी भने घटेको घट्यै छ। केही दिनअघि मस्कले ट्विटरको आम्दानी ५० प्रतिशतले घटेको स्वीकारेका थिए।

इक्वेडरको मान्टा सहरका मेयरको गोली हानी हत्या
सोमबार, साउन ८, २०८०
३८ वर्षीय इन्ट्रिआगो गत फेब्रुअरीमा मान्टा सहरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए। आक्रमण हुँदा उनी केही सार्वजनिक कामको निरीक्षण गरिरहेका थिए। एउटा ट्रकमा आएका बन्दुकधारीले मेयर इन्ट्रिआगो र छेउमा उभिएकी एक जना महिलालाई गोली हानेका थिए। आक्रमणमा ती महिलाको पनि मृत्यु भएको छ।

दिल्ली उच्च अदालतले तहल्का डटकमलाई २ करोड क्षतिपूर्तिको आदेश
आइतबार, साउन ७, २०८०
तहल्का डटकमका दुईजना पत्रकारले प्रतिरक्षा उपकरण उत्पादक बेलायती कम्पनीका नक्कली बजार प्रतिनिधि बनेर स्टिङ अप्रेसन गरेका थिए । उनले एक सिसी ब्ल्यु लेबल ह्विस्की र १० लाख रुपैयाँ घुस मागेको श्रव्य सामग्री तहल्काले प्रसारण गरेको थियो ।
साताको लोकप्रीय