कोस्टारिकाको चिडियाखानामा संसर्ग नगरी गोही आफैँ गर्भवती भएको पुष्टि
बिहीबार, जेठ २५, २०८०
रोनाल्डो पछि करिम बेन्जेमा पनि साउदी अरेबियाको क्लबमा
बुधबार, जेठ २४, २०८०
बेन्जेमाले भने, “अब यो नयाँ चुनौती र परियोजनाको लागि उपयुक्त समय हो जस्तो लाग्छ । म नयाँ टिमका साथीहरूसँग सामेल हुनको लागि उत्सुक छु । उनीहरूसँग मिलेर यो अद्भूत क्लब र साउदी अरेबियाको खेललाई नयाँ स्तर पुर्याउन मद्दत गर्ने छु ।’’
अमेरिकाको भर्जिनियामा हाइस्कूलको "दीक्षान्त समारोह"मा गोली चल्दा २ को मृत्यू ५ घाइते
बुधबार, जेठ २४, २०८०
गोली चलाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्कुलकै सदस्य जोनाथन योंगका अनुसार समारोहमा ३ सय जना दिक्षित भएका थिए। त्यतिबेला आफूले २० राउन्ड गोलीको आवाज सुनेको बताएका छन्।

'शकुनी मामा' गूफी पेन्टलको निधन
सोमबार, जेठ २२, २०८०
गूफीले सन् १९७५ मा 'रफू चक्कर' बाट बलिउडमा डेब्यू गरेका थिए। तर उनी सन् १९८८ मा बिआर चोपडाको शो 'महाभारत' बाट चर्चामा आएका थिए।

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३० भन्दा बढीको मृत्यु , ९०० जना घाइते
शनिबार, जेठ २०, २०८०
दुर्घटनाग्रस्त रुटका ६ वटा रेल रद्द गरिएका छन् । केही रेलको रुट परिवर्तन गरिएको छ । दुर्घटनाबारे प्रशासनले आपतकालीन नियन्त्रण कक्ष नम्बर ६७८२२६२२८६ जारी गरेको छ ।

हङकङमा १ सय किलोमिटर प्रतिघण्टा गतिको आँधी सहित भीषण वर्षाले जनजीवन अस्तव्यस्त
बिहीबार, जेठ १८, २०८०
एकै घण्टा ३ हजार पटकसम्म बिजुली चम्किएको रेकर्ड गरिएको छ।

उत्तर कोरियाको जासुसी भू-उपग्रह समुद्रमा खस्यो
बुधबार, जेठ १७, २०८०
यसअघि उत्तर कोरियाले अमेरिकी सैन्य गतिविधिलाई निगरानी गर्न जुन-११ तारिख भित्र भू-उपग्रह प्रक्षेपण गर्ने योजना रहेको बताएको थियो । अब उसले सम्भव भएसम्म छिट्टै दोस्रो भू-उपग्रह प्रक्षेपण गर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

उत्तर कोरियाले जासुसी भू-उपग्रह प्रक्षेपण गर्दै
मंगलबार, जेठ १६, २०८०
जापानले यसै हप्ता मात्रै उत्तर कोरियाले भू-उपग्रह प्रक्षेपणको तयारी गरिरहेको बताएको थियो । जापानले यदि उत्तर कोरियाले अब पनि जासुसी भू-उपग्रह र ब्यालेस्टिक मिसाइल परीक्षण गरेमा परिणाम राम्रो नहुने बताउँदै आएको छ ।
पुलबाट चिप्लिएर बस दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, २० जना घाइते
मंगलबार, जेठ १६, २०८०
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसले जम्मु कश्मीर बाहिरका तीर्थयात्रीलाई माता वैष्णोदेवी मन्दिरतर्फ लैजाँदै थियो ।

गुजरातलाई हराउँदै चेन्नईले जित्यो आईपीएलको १६ औँ संस्करणको उपाधि
मंगलबार, जेठ १६, २०८०
वर्षाको कारण खेल पाँच ओभर घटाइएको थियो । सुरुमा २ सय १५ रनको लक्ष्य पाएको चेन्नईले पहिलो ओभरमा नै पानी परेपछि खेल रोकिएको थियो ।
पपुवा न्युगिनीका प्रधानमन्त्रीले भारतका प्रधानमन्त्री मोदीको खुट्टा ढोगेर सम्मान व्यक्त गरे
सोमबार, जेठ ८, २०८०
मोदी पपुवा न्यू गिनी भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुन्। जापानमा भएको समूह ७ देशको शिखर सम्मेलनमा सहभागी भएर उनी यहाँ आइपुगेका हुन् ।
1684747683.jpg)
'निर्भाना'का दिवङ्गत गायक कर्ट कबेनले फुटाएको गितार झन्डै ६ लाख डलरमा लिलाम
सोमबार, जेठ ८, २०८०
उक्त गितारको लिलामी मूल्य ६०,००० देखि ८०,००० अमेरिकी डलर राखिएको थियो। तर उक्त गितार ५,९६,००० हजार डलरमा बिक्री हुनुलाई जुलिएन्स् अक्शनले ‘अद्भुत’ भनेको छ। विद्यमान सटही दरका आधारमा त्यति रकम नेपाली रुपैयाँ ७ करोड ८६ लाख जति हुन्छ।
साताको लोकप्रीय