Kath khabar
खानाको बर्बादी : आज मानवले सामना गर्ने सबैभन्दा ठूलो समस्या
खानाको बर्बादी : आज मानवले सामना गर्ने सबैभन्दा ठूलो समस्या विश्वका हरेक कुपोषित व्यक्तिलाई खुवाउन पुग्ने पर्याप्त मात्राको खाद्यान्न बर्बाद गर्दैछौं।
यहाँ स्रोत साधनको होइन नेतृत्वमा व्यवस्थापकीय कलाको अभाव छः अर्थमन्त्री
यहाँ स्रोत साधनको होइन नेतृत्वमा व्यवस्थापकीय कलाको अभाव छः अर्थमन्त्री “निजी क्षेत्रको विकासका लागि पनि सरकारले सोचिरहेको छ । निजी क्षेत्रलाई सहुलियत दिने सन्दर्भमा, सहजिकरण गर्ने सन्दर्भमा सरकार सँधै तयार छ । सहुलियत कहाँ कहाँ दिन सकिन्छ त्यो सरकारले तयारी गरिरहेको छ । मैले त्यो गम्भीरतापूर्वक लिएको छु ।”
Weather Update