Kath khabar
अर्थतन्त्रका सूचक बिग्रेपछि प्रधानमन्त्रीले अर्थमन्त्रीसँग मागे जवाफ
अर्थतन्त्रका सूचक बिग्रेपछि प्रधानमन्त्रीले अर्थमन्त्रीसँग मागे जवाफ प्रधानमन्त्रीले अर्थतन्त्रमा देखिएका समस्या अहिले मात्रै देखिएका नभई मुलुकले वर्षेनी यस्तै समस्या भोगेकाले तीब्र रुपमा विकासका काम अघि बढाउन निर्देशन दिनुभएको छ।
कहाँ जाँदैछ ओभरड्राफ्ट कर्जा ?
कहाँ जाँदैछ ओभरड्राफ्ट कर्जा ? खातामा भएको रकमभन्दा बढि रकम लिनेलाई ओभरड्राफ्ट भनिन्छ । यसमा के प्रयोजनका लागि भनेर खास खुलाईदैन। जसका कारण यो कहिले सेयरबजार त कहिले व्यापारमा केन्द्रित हुन्छ ।
Weather Update