Kath khabar
आफ्ना सन्तानको जस्तै कर्तव्य आफ्नो काम प्रति पनि हुनैपर्छ..
आफ्ना सन्तानको जस्तै कर्तव्य आफ्नो काम प्रति पनि हुनैपर्छ.. पहिलो ग्राहक विमला थकाली आउँदा सायद सबैभन्दा खुसीको क्षण त्यहि थियो । छ महिना मात्र बसेकी हुन् । तर अत्यन्त आत्मिय भइयो । जाने बेलामा उसको बुबा गाडी रोकेर कुरी राख्नुभएको थियो । उनी चाहीँ बाथरुममा गएर रुँदै रहिछन् ।
ब्याजदर अच्काली बढाएको भन्दै व्यवसायीहरुद्धारा आक्रोश व्यक्त
ब्याजदर अच्काली बढाएको भन्दै व्यवसायीहरुद्धारा आक्रोश व्यक्त ‘पछिल्लो समय बैंकहरुले तरलता अभावका बहानामा उद्योगी व्यवसायीहरुलाई ऋण अड्काउने, मनपरी ढंगले ब्याजदर बढाउने लगायतका भइरहेका गतिविधिप्रति नेपाल राष्ट्रिय व्यवसायी महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’
५४ प्रतिशतले उकालो लाग्यो ब्यापार घाटा, अर्थमन्त्रीका सामु चुनौति बढ्दै
५४ प्रतिशतले उकालो लाग्यो ब्यापार घाटा, अर्थमन्त्रीका सामु चुनौति बढ्दै बढ्दो आयात नियन्त्रण नहुदाँ ठूलो रकम आयातका लागि बाहिरिएको छ । जसले बजारमा तरलता अभाव देखाएको छ । पछिल्ला तथ्याङ्कहरूले अर्थमन्त्री जनार्दन शर्मा समक्ष चुनौति थपिदै गएका देखिन्छन् ।
Weather Update