Kath khabar
महामारीको तेस्रो लहरको भय बढ्दै गर्दा पहिलो महामारीकै बेलाको बिमा रकम दिएन सरकारले
महामारीको तेस्रो लहरको भय बढ्दै गर्दा पहिलो महामारीकै बेलाको बिमा रकम दिएन सरकारले कोरोना बिमाको रकम भुक्तान गर्नका लागि बिमा कम्पनीहरूले बनाएको कोषमा सरकारले समयमै रकम पठाउने छाँटकाँट देखाएको छैन ।
Weather Update