यस्तो छ बजाज मोटरसाइकलका नयाँ मूल्यसूची
बिहीबार, मंसिर २९, २०७९
३१ लाख रुपैयाँमा १४ सिटे इलेक्ट्रीक मिनीबस
बुधबार, मंसिर २१, २०७९
इलेक्ट्रीक पावरवाट चल्ने यो मिनीबसमा ड्राइभर बाहेक १४ जनाले आरामदायी सिटमा बसेर यात्रा गर्न पाउने छन् । कम्पनीले यो मिनीबसमा २८.८ किलोवाट आवरको लिथीयम आयोन फस्फेट ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई फुलचार्ज गर्दा १२० देखि १५० किलोमिटरसम्म चलाउन मिल्ने कम्पनीको दावी छ ।
पेट्रोलियम बाइक तथा स्कुटरलाई तीन घण्टामै विद्युतीयमा रुपान्तरण गर्न सकिने
सोमबार, कात्तिक २१, २०७९
कम्पनीका अनुसार बाइक तथा स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न १ लाख रुपैयाँसम्म खर्च लाग्छ । अब चाँडै नै चारपांग्रे सवारी साधनलाई पनि विद्युतीय बनाउन थालिने जानकारी दिए ।
बिजुली गाडीमा सिन्धुलीबाट काठमाडौं पुग्दा चार्जखर्च ७ सय र फर्किंदा ५ सय मात्र
आइतबार, कात्तिक २०, २०७९
‘सिन्धुलीबाट काठमाडौं पुग्दा १९ सिट क्षमताको सवारी चार्जमा लाग्ने ७ सय रुपैयाँबाहेक केही खर्च हुँदैन,’ उनले भने, ‘फर्किंदा ५ सय भए पुग्छ ।’ जबकि सोही दूरीमा डिजेल र पेट्रोलको सवारीमा कम्तीमा ६ हजार खर्च हुन्छ । तर, चार्जिङ स्टेसन कम रहेकामा उनले चिन्ता व्यक्त गरे ।
ओकाया इनर्जी एण्ड ई–मोबिलिटी ग्रुपले चार्जिङ ग्रिड र ब्याट्री स्वेपिङ स्टेशन ल्याउने
सोमबार, जेठ २३, २०७९
साताको लोकप्रीय