ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता
शुक्रबार, माघ ६, २०७९
राष्ट्र बैंकको एक्सन : ६ वटा बिकास बैंक र ४ वटा फाईनान्स कम्पनीलाई कारवाही
बिहीबार, माघ ५, २०७९
चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा तोकिएको अनुपातमा कर्जा तथा निक्षेप अनुपात, बिपन्न बर्ग कर्जा प्रवाह नगरेको आधारमा ति बिकास बैंक तथा फाईनान्स कम्पनीहलाई कारबाही गरिएको राष्ट्र बैंकको भनाई छ ।
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी पाँच महिनाको प्रतिवेदन
शुक्रबार, पुस २९, २०७९
निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
पाँच महिनामा चार खर्ब ८० अर्ब विप्रेषण भित्रियो
शुक्रबार, पुस २९, २०७९
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो ।
राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न, १२ दशमलव ५० प्रतिशत लाभांश पारित
बिहीबार, पुस २८, २०७९
साधारणसभाले चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपैयाँ नगद र पाँच प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैंया बराबरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ ।
माछापुच्छ्रे बैंकले ल्यायो एस.एम.एस प्रमाणिकरण प्रविधि
बिहीबार, पुस २८, २०७९
विभिन्न लक्की ड्र, ठुलो रकमको चिठ्ठा परेको लगायतका प्रलोभन देखाएर आफ्नो मोबाइलमा प्राप्त हुने ओटिपि सेयर गर्न लगाई ह्याक्रहरुले ठुलो मात्रामा अनधिकृत कारोबारहरू गरिरहेको पाइएको अहिलेको समयमा उक्त समस्यालाई रोक्नका लागि आफ्नो एपमा नयाँ प्रविधिको सुरुवात गरेको हो ।
एन आई सी एशिया बैंकले सञ्चालनमा ल्यायो १० वटा क्यास डिपोजिट मेसिन
मंगलबार, पुस २६, २०७९
बैंकले काठमाडौं स्थित न्युरोड बिशाल बजार शाखा, कमलादी शाखा, खिचापोखरी शाखा, त्रिपुरेश्वर शाखा, रजिष्टर्ड अफिस (थापाथली) शाखा, रुपन्देही स्थित बुटबल शाखा, कास्की स्थित पोखरा महेन्द्रपुल शाखा, कैलाली स्थित धनगढी चौराहा शाखा, मोरङ्ग स्थित बिराटनगर शाखा र पर्सा स्थित वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सीडीएम) सञ्चालनमा ल्याएको हो ।
प्रभु बैंक र सेञ्चुरी बैंकद्धारा एकीकृत कारोबार सुरु
मंगलबार, पुस २६, २०७९
प्रभुले सेञ्चुरीलाई प्राप्ति गरी आज मङ्गलबारदेखि प्रभु बैंक लिमिटेडको नाउँबाट एकीकृत कारोबारको शुभारम्भ गरेको हो ।
लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता
मंगलबार, पुस २६, २०७९
संयुक्त मर्जर समितिमा लक्ष्मी बैंककातर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल रहेका छन् ।
सबैभन्दा ठूलो वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई बैंक
सोमबार, पुस २५, २०७९
आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अधिकांश वित्तीय सूचकमा ग्लोबल आइएमई बैंक नेपालको पहिलो बैंक बनेको बताउनुभयो ।
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा संयुक्तरुपमा देशव्यापी प्रभातफेरिको आयोजना
शनिबार, पुस २३, २०७९
मर्जर पश्चात् बैंकको कूल पुँजी ५७अर्ब, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड, कूल निक्षेप चार खर्बभन्दा बढि र कूल कर्जा तीन खर्ब ७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।
नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न
शनिबार, पुस २३, २०७९
बैंकले शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै फेलोसिप कार्यक्रममा सहभागी भएका पहिलो ब्याचका १८ जनालाई बिदाइ गरेको हो ।
साताको लोकप्रीय