ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने
शुक्रबार, पुस २२, २०७९
खुकुलो भयो चालु पुँजी कर्जा : २०८२ असार मसान्तसम्ममा कर्जा चुक्ता गर्न राष्ट्र बैंकको निर्देशन
बुधबार, पुस २०, २०७९
यस अन्तर्गत २०८० असार मसान्तसम्ममा कुल कर्जाको १० प्रतिशत, २०८० पुस मसान्तसम्ममा कुल कर्जाको २० प्रतिशत, २०८१ असार मसान्तसम्ममा कुल कर्जाको २० प्रतिशत, २०८१ पुस मसान्तसम्ममा कुल कर्जाको २० प्रतिशत र २०८२ असार मसान्तसम्ममा कुल कर्जाको ३० प्रतिशत कर्जा चुक्ता गर्नुपर्ने समयसीमा तोकिएको छ ।
राष्ट्र बैंकको कडाइका कारण ई-सेवाद्वाराआन्तरिक रेमिट्यान्स कारोबार बन्द
मंगलबार, पुस १९, २०७९
ई-सेवा मनी ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले पुस १७ गतेदेखि लागू हुनेगरी कारोबार पूर्ण रूपमा बन्द गरेको हो ।
सहकारीले घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा समस्यामा
शुक्रबार, पुस १५, २०७९
‘सहकारीमा खास समस्याको चुरो पत्ता लागिसकेको छ । हामी आफै त्यसको भुक्तभोगी छौं र पनि समस्या समाधनतर्फ किन लाग्दैनौं ?’ रजिष्ट्रार पण्डितले भने, ‘समस्या सल्टाउन अभियानहरु नै लागि परेको छैन ।’
नोटमा हस्ताक्षर गर्ने गभर्नरको मासिक तलबभत्ता कति होला त ?
बुधबार, पुस १३, २०७९
गत आर्थिक वर्षमो राष्ट्र बैंकले गभर्नर र डेपुटी गभर्नको तलब तथा सञ्चालकको बैठक भत्ता सहित सेवासुविधा वापत १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ भुक्तानी गरेको छ ।
बैंक अफ काठमाण्डूद्वारा क्लियरिङ्गका चेक मेसिनबाट जम्मा गर्ने सेवाको शुभारम्भ
बुधबार, पुस १३, २०७९
यस सेवाको शुभारम्भ पश्चात् ग्राहक महानुभावले भौतिक रुपमा कुनै भौचर नभरिकन केबल आफ्नो जम्मा गर्नुपर्ने क्लियरिङ्गका चेकहरु मेसिनबाट सोझै आफ्नो खातामा जम्मा गर्न मिल्ने ब्यवस्था रहेको छ ।
धितोमा रहेको घर जग्गा सहित ७ वटा सवारी साधन बेच्दै नविल बैंक
मंगलबार, पुस १२, २०७९
बैंकले बैंकको शाखा कार्यालय चौराह, बुटवल, शाखा कार्यालय धुम्बराही, काठमाडौं, शाखा कार्यालय, लेक साइड, पोखरा र शाखा कार्यालय जीतपुर, बाराबाट कर्जा लिएका ऋणीहरुको नाममा रहेको सवारी साधन र घरजग्गा बिक्री गर्ने भएको हो ।
घरजग्गा किनबेच घट्दा अर्थतन्त्रमा बढ्दो त्रास
आइतबार, पुस १०, २०७९
व्यवसायीहरूले ऋण तिर्न सकेका छैनन्। बैंकहरूले धितोमा रहेको घरजग्गा बेच्न धमाधम लिलामी सूचना निकाल्न थालेका छन्। यसरी लिलामीमा राखिएको घरजग्गा पनि बिक्री हुन सकेको छैन। यसले बैंक र वित्तीय संस्थाहरूमा चिन्ता र समस्या थपेको एक बैंकरले बताए।
विदेशी विनियम कारोबार सम्बन्धी व्यवस्थामा संसोधन
शुक्रबार, पुस ८, २०७९
परिपत्र अनुसार प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतीत भइसकेको सम्बन्धी प्रमाण समेत पेस गर्दछ, भनेर उल्लेख गर्नु पर्नेछ ।
‘नेपाल व्यवसाय शिखर सम्मेलन २०२३’ आयोजना हुने
बुधबार, पुस ६, २०७९
नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजना र संघीय सरकारका विभिन्न मन्त्रालयहरुको साझेदारीतामा नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ आयोजना हुने भएको छ ।
नबिल बचत खातामा घातक रोग बीमा निरन्तरता, ६२ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी
मंगलबार, पुस ५, २०७९
यो सुविधा पाउन बचत खातामा न्यूनतम ३५ हजार रुपैयाँ अनिवार्य हुनुपर्ने र खातावालको उमेर समूह १६ देखि ६० वर्ष हुनु पर्ने बैंकले जनाएको छ । यस्तो रकम घातक रोग लागेको चिकित्सकले प्रमाणित गरेको समयमा हुनुपर्छ ।
राष्ट्र बैंकले मंगलबार पाँच अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने
सोमबार, पुस ४, २०७९
ऋणपत्र खरिदको लागि बैंकतथा वित्तीय संस्था, गैर-बैंकवित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले बुधबार अपरान्ह दुई बजेसम्म आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाई छ ।
साताको लोकप्रीय