Kath khabar
नेपाल बैंकद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ?
नेपाल बैंकद्वारा लाभांश प्रस्ताव, कति दिने भयो बोनस र नगद ? प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ। 
सञ्चालक सम्वन्धी व्यवस्थामा राष्ट्र बैंकको कडाई
सञ्चालक सम्वन्धी व्यवस्थामा राष्ट्र बैंकको कडाई परिपत्रमा भनिएको छ, नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति मात्र सञ्चालक हुन पाउनेछ ।
कुल वस्तु निर्यात घट्यो, चार महिनामा ५४ अर्ब ७७ करोड रुपैयाँ वस्तु निर्यात
कुल वस्तु निर्यात घट्यो, चार महिनामा ५४ अर्ब ७७ करोड रुपैयाँ वस्तु निर्यात राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२ दशमलव तीन प्रतिशत र ३४ दशमलव दुई प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात सात दशमलव चार प्रतिशतले वृद्धि भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले पायो तेस्रो बेष्ट म्यानेन कमर्सियल बैंक २०२२ अवार्ड
राष्ट्रिय वाणिज्य बैंकले पायो तेस्रो बेष्ट म्यानेन कमर्सियल बैंक २०२२ अवार्ड सन् २०१३ देखि न्यू बिनेश एज प्रालिले व्यवसायिक संस्थाहरूको गरेको विभिन्न व्यवसायिक कार्य प्रगतीको आधारमा अवार्डस् प्रदान गर्दै आइरहेको आयोजकले बताएको छ ।
सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने
सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो ।
ऋणीको गाडी बिक्री गरेर ऋण असुल्दै, एनआईसी एशिया बैंक
ऋणीको गाडी बिक्री गरेर ऋण असुल्दै, एनआईसी एशिया बैंक ऋणीले लिएको कर्जा बैंकसँगको सम्झौताको शर्त बमोजिम नबुझाएको हुँदा कर्जाको सुरक्षण बापत धितो लेखिदिएको चल अचल सम्पति जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा बिक्री गर्ने भएको हो, उक्त सवारी साधन गोप्य शिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक ब्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले...
सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षणको लागि राष्ट्र बैंकमा छुट्टै महाशाखा
सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षणको लागि राष्ट्र बैंकमा छुट्टै महाशाखा राष्ट्र बैंकका अनुसार सम्पत्ति शुद्धीकरण निवारणको सुपरीवेक्षण महाशाखाको स्थापना गरेको हो ।
राष्ट्र बैंकको दबाबपछि  ‘ब्यालेन्ससिट’ मजबुद बनाउने रणनीतिमा,  बैंकहरुले धमाधम बेच्न थाले घरजग्गा
राष्ट्र बैंकको दबाबपछि ‘ब्यालेन्ससिट’ मजबुद बनाउने रणनीतिमा, बैंकहरुले धमाधम बेच्न थाले घरजग्गा घरजग्गा बिक्रीका लागि सूचना जारी गर्ने यी केही प्रतिनिधि बैंक मात्रै हुन् । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा तरलताको समस्या भइरहेको बेला र घरजग्गा कारोबारमा पनि मन्दी आइरहेको बेला बैंकहरु आफ्नो स्वामित्वमा रहेका घरजग्गाहरु बिक्री गर्न किन लालायित भए ? भन्ने विषय सबैले चासोका रुपमा हेरेका छन् ।
राष्ट्र बैंकको निर्देशन : केवाईसी नभर्ने ग्राहकको खाता बन्द गर्नु.....
राष्ट्र बैंकको निर्देशन : केवाईसी नभर्ने ग्राहकको खाता बन्द गर्नु..... ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान, भौगोलिक स्थान (Geolocation) तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यम (अनलाइन) बाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने उक्त निर्देशिकामा उल्लेख गरिएको छ ।
मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको प्रक्षेपण
मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको प्रक्षेपण चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा आठ दशमलब पाँच प्रतिशतको हाराहारीमा पुगिसकेको छ। केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।
Weather Update