नेपाल बैंक र नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता
शुक्रबार, मंसिर १६, २०७९
नेपाल इन्भेष्टमेण्ट बैंकले पायो, बैंक अफ द इयर २०२२ अवार्ड
शुक्रबार, मंसिर १६, २०७९
एनआइबिएलले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक हो, जुन नेपालको सबैभन्दा धेरै बैंकर अवार्ड जितेको हो ।
स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप-एम डबली मार्फत भुक्तानी गर्न सकिने
बिहीबार, मंसिर १५, २०७९
इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो । हाल १ सय ७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याईएको एम डबलीमा स्मार्ट क्युआर सेवा सुरु गरिएको हो ।
सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा
बिहीबार, मंसिर १५, २०७९
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२ औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने छ ।
सरकारको लागि राष्ट्र बैंकले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने
सोमबार, मंसिर १२, २०७९
मंसिर १४ गते दुई वर्षे अवधिको विकास ऋणपत्र २०८१ “छ” (२ वर्षे) बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक
सोमबार, मंसिर १२, २०७९
राष्ट्र वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर अर्थात स्प्रेड दर चार दशमलव चार प्रतिशतबाट घटाएर चार प्रतिशतमा सीमित राखेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरूको औसत ब्याजदर अन्तर पाँच प्रतिशतबाट घटाएर चार दशमलव छ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
सातवटा कम्पनीहरुले पाए लघुबिमाको लाइसेन्स
आइतबार, मंसिर ११, २०७९
प्राधिकरणले आइतबार सूचना जारी गर्दे लघुजिवन बीमातर्फ तीन वटा र लघु निर्जिवन बीमातर्फ चार वटा कम्पनीहरुहरुलाई सेवा सञ्चालनको लागि अनुमति दिएको जनाएको छ ।
नेपालको कुल वस्तु निर्यातमा ३५ प्रतिशतले बृद्धि
बुधबार, कात्तिक ३०, २०७९
वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैचा, तयारी पोशाक, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबिच मर्जरको लागि सम्झौता
मंगलबार, कात्तिक २९, २०७९
नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनुहुनेछ ।
लक्ष्मी बैंकले फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै ल्यायो नयाँ योजना
मंगलबार, कात्तिक २९, २०७९
यो विश्वव्यापी लोकप्रियता बोकेको प्रतियोगितालाई उत्सवको रुपमा मनाउने क्रममा लक्ष्मी बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ एक नयाँ योजना “सेभ लाइक अ च्याम्पियन (बचत गरौँ, च्याम्पियन बनौं)” सञ्चालन गर्ने भएको छ...
अब नेपाली मुद्रा पनि बलियो बन्दै : अमेरिकी करेन्सी सूचीबाट 'भारू' बाहिरियो
आइतबार, कात्तिक २७, २०७९
अमेरिकाले आफूसँगको दुईपक्षीय व्यापारमा १२ महिनामा २० अर्बभन्दा बढीको व्यापार गर्ने मुलुक भएमा, सो मुलुकको चालु खाता सोही मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) भन्दा २ प्रतिशतभन्दा बढी भएमा र मुद्रामा एकपक्षीय हस्तक्षेप गरिएमा यो सूचीमा राखिने गरिन्छ। मुद्रामा एकपक्षीय हस्तक्षेप भन्नाले जिडिपीको २ प्रतिशतभन्दा बढी विदेशी मुद्रा खरिद गरेर कुनै...
साताको लोकप्रीय