Kath khabar
सहकारी सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने
सहकारी सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने सरकारले समस्याग्रस्त घोषणा गरेका स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, प्रभु वचत तथा ऋण सहकारी संस्था लिमिटेड, कन्जुमर वचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, स्ट्याण्डड मल्टिपर्पोज को-अपरेटिभ लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छन् ।
राष्ट्र बैंकको योजना : आगामी असारसम्म दुई खर्ब ५६ अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाईने
राष्ट्र बैंकको योजना : आगामी असारसम्म दुई खर्ब ५६ अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाईने मंगलबार राष्ट्र बैंकले चालु आर्थिक बर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दे उक्त योजना अघि सारेको हो ।
सिद्धार्थ बैंकको भिसा रेमिटेन्स सेवाको शुभारम्भ
सिद्धार्थ बैंकको भिसा रेमिटेन्स सेवाको शुभारम्भ यो नवीन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरूले परिवार, आफन्त तथा साथीहरूलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन् ।
बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’
बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’ बीमा ऐन, २०७९ बमोजिम बीमा समिति ‘नेपाल बीमा प्राधिकरणमा परिणत भएको छ र प्राधिकरणले आज मङ्गलबारदेखि औपचारिक रूपमा काम शुरु गरेको छ । यसअघि, नेपालको बीमा नियमनकारी निकायका रूपमा बीमा समितिबाट भएका सम्पूर्ण काम कारवाहीहरू आजदेखि नेपाल बीमा प्राधिकरणबाट गरेको वा भएको मानिने प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउनुभयो ।
नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश
नौ वाणिज्य बैंकले घोषणा गरे लाभांश कुमारी बैंकले १२ दशमलव ५ प्रतिशत, सिटिजन्स इन्टरनेसनल बैंकले नौ प्रतिशत र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी, व्यवसायी आन्दोलनमा
ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी, व्यवसायी आन्दोलनमा ‘एक अङ्कले बढी नहुने गरी ब्याजदर कायम गर्न सरकारसँग माग गर्दछौँ । ६ महिना नपुग्दै बैंक तथा वित्तीय संस्थाहरूले दोब्बर ब्याजदर वृद्धि गरी हामीलाई आतङ्कित बनाएका छन् ।’ बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनीकरणका लागि सुझाव दिन सरकारद्वारा गठित उच्चस्तरीय समन्वय समितिले कामै नगरेको भन्दै आक्रोश पोखेका छन् । 
नेपाल बैंक र दराजबिच सम्झौंता
नेपाल बैंक र दराजबिच सम्झौंता नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २,५०० रुपैंयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३,००० रुपैंयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: न्यौपाने
एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: न्यौपाने सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिनु भएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत हुनु भएको थियो ।
कुल वस्तु निर्यात ३४ दशमलव नौ प्रतिशतले कमी
कुल वस्तु निर्यात ३४ दशमलव नौ प्रतिशतले कमी गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५ दशमलव दुई प्रतिशत र २१ दशमलव छ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने...
नेपाल वायुसेवा निगमद्धारा ऋणको किस्ता रकम भुक्तानी
नेपाल वायुसेवा निगमद्धारा ऋणको किस्ता रकम भुक्तानी नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड नौं लाख ५५ हजार दुई सय ८१ रुपैयाँ किस्ता वापतको रकम भुक्तानी गरिएको छ ।
Weather Update