Kath khabar
नेपाल राष्ट्र बैकद्वारा चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक
नेपाल राष्ट्र बैकद्वारा चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक कर्जा बिस्तारमा राष्ट्र बैंक लचिलो, शेयर र घरजग्गाको कारोबारमा सुधार आउने अपेक्षाा ।
प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन तथा निर्वाचन सम्पन्न
प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन तथा निर्वाचन सम्पन्न बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको प्रमुख अतिथ्यमा शनिवार सम्पन्न उक्त अधिवेशनमा प्रमुख कार्यकारी अधिकृत मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीहरुको मुख्य भुमिका रहने हुँदा सबै मिलेर अथक परिश्रम गर्न आह्वान गर्दै तेस्रो केन्द्रीय अधिवेशनको सफलताको शुभकामना तथा नयाँ कार्य समितिलाई बधाई ज्ञापन गर्नु भयो । 
दशैंका लागि आजदेखि नयाँ नोट साट‍्न पाइने
दशैंका लागि आजदेखि नयाँ नोट साट‍्न पाइने यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।
वाणिज्य बैंकहरूले दैनिकरूपमा २० केजी सुन आयात गर्न पाउने
वाणिज्य बैंकहरूले दैनिकरूपमा २० केजी सुन आयात गर्न पाउने हालको १० केजी सुनले बढ्दो बजार माग धान्न नसक्ने भन्दै व्यवसायीहरुले आयात कोटा बढाउन गरेपश्चात् राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा बढाउन लागेको जानकारी दिएको छ ।
Weather Update