Kath khabar
‘स्पीड चेकिङ’का क्रममा गयो ज्यान, मृतक महिला नभई पुरुष भएको खुल्यो
‘स्पीड चेकिङ’का क्रममा गयो ज्यान, मृतक महिला नभई पुरुष भएको खुल्यो घटना भएको ६ घण्टापछि मृतक पुरुष रहेको पहिचान भएको छ । प्रजिअ श्रेष्ठले मृतक महिला नभई पुरुष भएको खुलेको जानकारी दिनुभयो ।
खोलामाथि घर र बाटो होइन पुल बनाउन पर्छ - मेयर बालेन शाह
खोलामाथि घर र बाटो होइन पुल बनाउन पर्छ - मेयर बालेन शाह :अदालती कारणले केहि रोकिन परेको थियो । सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ"
Weather Update