Kath Khabar
ताल्चा फोडेर महानगरको जिम्मेवारीमा फर्किए गुरागाईं
ताल्चा फोडेर महानगरको जिम्मेवारीमा फर्किए गुरागाईं काठमाडौं महानगरमा यसअघि झन्डै पाँच महिना देखि रोकिएको तलब शुक्रबार देखि नै निकासा हुने उनले जानकारी दिएका छन् ।
भाटभटेनी लुटपाट प्रकरणमा एक्लै प्रतिकार गर्ने सुरक्षा गार्ड पुरस्कृत
भाटभटेनी लुटपाट प्रकरणमा एक्लै प्रतिकार गर्ने सुरक्षा गार्ड पुरस्कृत सञ्चालक मीनबहादुर गुरुङले उक्त घटनामा मृत्यु भएका पत्रकार सुरेश रजक र सवारी मजदुर सविन महर्जनको परिवारलाई क्रमशः ५ लाख र ३ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गर्ने ७ जना पक्राउ
कोटेश्वरस्थित भाटभटेनीमा लुटपाट गर्ने ७ जना पक्राउ शुक्रबार राजावादीहरुको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Weather Update