Kath khabar
सेवा प्रवाहमा उत्कृष्टताको पहिचान दिँदै भक्तपुरका कार्यालय
सेवा प्रवाहमा उत्कृष्टताको पहिचान दिँदै भक्तपुरका कार्यालय भक्तपुरमा अर्को उत्कृष्ट काम गर्ने महिला कार्यालय प्रमुखको चर्चा अहिले देशव्यापी छ । उहाँ हुनुहुन्छ भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतम । उहाँले वर्षौंदेखि जीर्ण र ‘रिफर सेन्टर’का रुपमा परिणत हँुदा जनताबाट विश्वास गुमाउँदै गएको भक्तपुर अस्पताललाई देशकै उत्कृष्ट अस्पतालका रुपमा पहिचान बनाउन मात्रै सफल हुनुभएन, उहाँकै पालामा दुईपटक...
Weather Update