सरकारले दिने आकस्मिक बिदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने
शुक्रबार, फागुन १२, २०७९

भाखा नाँघेको तीस दिनभित्र साँवा र ब्याज भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाइने
शुक्रबार, फागुन १२, २०७९
साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको रु दुई करोडसम्मको कर्जालाई विभिन्न शर्त राखेर पुनःसंरचना र पुनःतालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

हिमालयन बैंकमा विलय भयो सिभिल बैंक, एकीकृत कारोबार सुरु
शुक्रबार, फागुन १२, २०७९
सो अनुसार हिमालयन बैंकको जारी तथा चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अधिकृत पुँजी २६ अर्ब रुपैयाँ पुगेको बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ पुगेको छ ।

लघुवित्तको कर्जामा कडाइ, बैंकबाट ऋण लिइसकेकाले लघुवित्तबाट नपाउने
बुधबार, फागुन १०, २०७९
“लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेपरबचतको न्यूनतम ब्याजदर तय गर्नुपर्नेछ ।”

कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गुरुङ नियुक्त
आइतबार, फागुन ७, २०७९
बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको जनाएको छ ।

यती एयरलाइन्सको दुर्घटनाको मृतक परिवारलाई नेपाल लाइफद्वारा एक करोड एक लाखको दाबी भुक्तानी
बिहीबार, फागुन ४, २०७९

एससीटी र राष्ट्रिय वाणिज्य बैंकबीच एससीटी युपीआइ डेबिट कार्ड सेवा संचालनका लागि सम्झौता
बुधबार, फागुन ३, २०७९
सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायण प्रकाश भुजु र राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।

सहकारी बैंकका सञ्चालकहरुको जिम्मेवारी तोकियो, सूचना सञ्चार उप-समितिको संयोजकमा जिसी
आइतबार, माघ २९, २०७९
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरुको जिम्मेवारी तोकिएको छ । बैंकको शनिवार सम्पन्न वैठकले सञ्चालकहरुलाई विभिन्न १० वटा उप-समिति र प्रदेश संयोजकको जिम्मेवारी तोेकेको हो ।
एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्थाद्वारा एक दिने व्यवसायिक तरकारी खेती तालिम सञ्चालन
शुक्रबार, माघ २७, २०७९

राष्ट्र बैंकद्धारा नौ वटा बैंकहरुलाई कारवाही
बिहीबार, माघ २६, २०७९
चालु आवको कुमारी बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती शुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलङ्घन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना गरिएको छ भने प्राइम कमर्सियल बैंकलाई पनि चालु आवको पहिलो त्रैमासमा सम्पती सुद्धीकरण सम्वन्धी ऐन र निर्देशन उलंघन गरेकोमा ५० लाख रुपैंयाँ जरिवाना तोकिएको छ ।

लक्ष्मी बैंकको १४४ औं शाखा ललितपुरको हात्तीवनमा
बुधबार, माघ १८, २०७९
यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्स मर्ज हुने
बुधबार, माघ १८, २०७९
साथै दुवै कम्पनीको आ.ब. २०७८/०७९ को वित्तीय विवरण अनुसार प्रस्तावित बोनस शेयर वितरण पश्चात Swap Ratio गणना गरी मर्जर पश्चात कायम हुने कम्पनीको चुक्ता पूँजी दुई अर्ब ६२ करोड २६ लाख ३८ हजार एक सय ९५ रुपैयाँ कायम रहने छ ।
साताको लोकप्रीय