Kath Khabar
कलाकार दयाहाङ राई ई-सेवा मनी ट्रान्सफरको ब्राण्ड एम्बेसडरमा आवद्ध
कलाकार दयाहाङ राई ई-सेवा मनी ट्रान्सफरको ब्राण्ड एम्बेसडरमा आवद्ध राई ई-सेवा मनी ट्रान्सफरका युएईमा लगायत संसारका अन्य मुलुकमा रहेका साझेदारहरुसंँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचार प्रसार मुलक कार्यक्रममा सक्रिय रुपमा सहभागी हुने ई-सेवा मनी ट्रान्सफरले जनाएको छ ।
विप्रेषण विनियमावली, २०७९ लागू गर्न राष्ट्र बैंकले दियो निर्देशन
विप्रेषण विनियमावली, २०७९ लागू गर्न राष्ट्र बैंकले दियो निर्देशन नियमावली अनुसार विप्रेषणको कारोबार गर्न निवेदन दिने निवेदक, शेयरधनी तथा पदाधिकारीको १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनु पर्ने छ भने मानसिक सन्तुलन ठीक भएको हुनुपर्ने छ ।
भक्तपुरस्थित जर्मन होम्स हस्पिटालिटी र सिटिजन्स बैंकबीच समझदारी
भक्तपुरस्थित जर्मन होम्स हस्पिटालिटी र सिटिजन्स बैंकबीच समझदारी सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले जर्मन होम्स हस्पिटालिटीका विभिन्न सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्
नबिल बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट अफर
नबिल बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी लाइफस्टाइलबाट सामान खरिदमा छुट अफर डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ ।
१ र २ रुपैयाँका सिक्का छाप्ने मेसिनको नमुना परीक्षण सफल
१ र २ रुपैयाँका सिक्का छाप्ने मेसिनको नमुना परीक्षण सफल ‘२० वर्षदेखि रोकिएको काम करिब १ महिनाको अथक प्रयासबाट टक्सार विभाग नमुना सिक्काको परीक्षण उत्पादन गर्न सफल भएको छ,’ उनले भने, ‘अब औपचारिक रुपमै सिक्काको छपाइ नेपालमै थालेमा पैसा छाप्नकै लागि हरेक वर्ष बाहिरिने केही रकम नेपालभित्रै रोकिने छ ।’
रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल
रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल ‘कुनै पार्टीको बहुमत भएन भने सहकर्मीहरु खोजेर राजनीतिक स्थायित्व गर्नु पर्ने र त्यसलाई अगाडि बढाउनु पर्ने विशिष्ट अभिभारा नेपाली राजनीतिज्ञहरु र पार्टीहरुका सामुमा छ किनभने स्थायित्व विकास, समृद्धि र समाजवादको पूर्व शर्त बनेको छ ।‘
राष्ट्र बैंकको एक्सन : ६ वटा बिकास बैंक र ४  वटा फाईनान्स कम्पनीलाई कारवाही
राष्ट्र बैंकको एक्सन : ६ वटा बिकास बैंक र ४  वटा फाईनान्स कम्पनीलाई कारवाही चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा तोकिएको अनुपातमा कर्जा तथा निक्षेप अनुपात, बिपन्न बर्ग कर्जा प्रवाह नगरेको आधारमा ति बिकास बैंक तथा फाईनान्स कम्पनीहलाई कारबाही गरिएको राष्ट्र बैंकको भनाई छ ।
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी पाँच महिनाको प्रतिवेदन
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी पाँच महिनाको प्रतिवेदन निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
पाँच महिनामा चार खर्ब ८० अर्ब विप्रेषण भित्रियो
पाँच महिनामा चार खर्ब ८० अर्ब विप्रेषण भित्रियो नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले वृद्धि भएको हो ।
राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न, १२ दशमलव ५० प्रतिशत लाभांश पारित
राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारण सभा सम्पन्न, १२ दशमलव ५० प्रतिशत लाभांश पारित साधारणसभाले चुक्ता पुँजीको सात दशमलव ५० प्रतिशतका दरले हुन आउने एक अर्ब चार करोड ५५ लाख रुपैयाँ नगद र पाँच प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैंया बराबरको बोनस शेयर शेयरधनीहरुलाई प्रदान गर्ने निर्णय पारित गरेको छ ।
Weather Update