सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने
मंगलबार, मंसिर २७, २०७९

ऋणीको गाडी बिक्री गरेर ऋण असुल्दै, एनआईसी एशिया बैंक
सोमबार, मंसिर २६, २०७९
ऋणीले लिएको कर्जा बैंकसँगको सम्झौताको शर्त बमोजिम नबुझाएको हुँदा कर्जाको सुरक्षण बापत धितो लेखिदिएको चल अचल सम्पति जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा बिक्री गर्ने भएको हो, उक्त सवारी साधन गोप्य शिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक ब्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले...

सम्पत्ति शुद्धीकरण निवारण सुपरीवेक्षणको लागि राष्ट्र बैंकमा छुट्टै महाशाखा
शुक्रबार, मंसिर २३, २०७९
राष्ट्र बैंकका अनुसार सम्पत्ति शुद्धीकरण निवारणको सुपरीवेक्षण महाशाखाको स्थापना गरेको हो ।

सानिमा बैंकद्धारा १८ औं वार्षिकोत्सवको अवसरमा मोबाइल बैंकिङ्ग योजना सार्वजनिक
मंगलबार, मंसिर २०, २०७९

राष्ट्र बैंकको दबाबपछि ‘ब्यालेन्ससिट’ मजबुद बनाउने रणनीतिमा, बैंकहरुले धमाधम बेच्न थाले घरजग्गा
सोमबार, मंसिर १९, २०७९
घरजग्गा बिक्रीका लागि सूचना जारी गर्ने यी केही प्रतिनिधि बैंक मात्रै हुन् । पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा तरलताको समस्या भइरहेको बेला र घरजग्गा कारोबारमा पनि मन्दी आइरहेको बेला बैंकहरु आफ्नो स्वामित्वमा रहेका घरजग्गाहरु बिक्री गर्न किन लालायित भए ? भन्ने विषय सबैले चासोका रुपमा हेरेका छन् ।

राष्ट्र बैंकको निर्देशन : केवाईसी नभर्ने ग्राहकको खाता बन्द गर्नु.....
सोमबार, मंसिर १९, २०७९
ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी नीति तथा कार्यविधि बनाई ग्राहकको पहिचान, भौगोलिक स्थान (Geolocation) तथा सोको सम्पुष्टि हुने सुनिश्चितताका आधारमा विद्युतीय माध्यम (अनलाइन) बाट समेत खाता खोल्न वा व्यावसायिक सम्बन्ध स्थापित गर्न सकिने उक्त निर्देशिकामा उल्लेख गरिएको छ ।

मुद्रास्फीति १२ प्रतिशतको हाराहारीमा पुग्ने राष्ट्र बैंकको प्रक्षेपण
शुक्रबार, मंसिर १६, २०७९
चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको भए पनि पहिलो त्रैमासमा आठ दशमलब पाँच प्रतिशतको हाराहारीमा पुगिसकेको छ। केन्द्रीय बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार आगामी मुद्रास्फीति १२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।
1669971795.jpg)
नेपाल बैंक र नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता
शुक्रबार, मंसिर १६, २०७९
सम्झौता अनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुने छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले पायो, बैंक अफ द इयर २०२२ अवार्ड
शुक्रबार, मंसिर १६, २०७९
एनआइबिएलले विगत २ दशकमा बैंकिङ उद्योगको प्रतिष्ठित अवार्ड जितेको यो छैटौं पटक हो, जुन नेपालको सबैभन्दा धेरै बैंकर अवार्ड जितेको हो ।

स्मार्ट क्युआरमा सहकारीहरूको मोबाइल बैकिङ एप-एम डबली मार्फत भुक्तानी गर्न सकिने
बिहीबार, मंसिर १५, २०७९
इन्फो डेभलपरद्वारा संचालित एम डबली सहकारीहरुलाई लक्षित गरिएको मोबाइल बैकिङ सेवा हो । हाल १ सय ७० भन्दा धेरै सहकारीमा संचालनमा ल्याईएको एम डबलीमा स्मार्ट क्युआर सेवा सुरु गरिएको हो ।

सेञ्चुरी कमर्सियल बैंकको लाभांश घोषणा
बिहीबार, मंसिर १५, २०७९
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२ औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण गरिने छ ।
साताको लोकप्रीय