Kath Khabar
सरकारको लागि राष्ट्र बैंकले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने
सरकारको लागि राष्ट्र बैंकले आठ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने मंसिर १४ गते दुई वर्षे अवधिको विकास ऋणपत्र २०८१ “छ” (२ वर्षे) बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक राष्ट्र वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर अर्थात स्प्रेड दर चार दशमलव चार प्रतिशतबाट घटाएर चार प्रतिशतमा सीमित राखेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरूको औसत ब्याजदर अन्तर पाँच प्रतिशतबाट घटाएर चार दशमलव छ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
सातवटा कम्पनीहरुले पाए लघुबिमाको लाइसेन्स
सातवटा कम्पनीहरुले पाए लघुबिमाको लाइसेन्स प्राधिकरणले आइतबार सूचना जारी गर्दे लघुजिवन बीमातर्फ तीन वटा र लघु निर्जिवन बीमातर्फ चार वटा कम्पनीहरुहरुलाई सेवा सञ्चालनको लागि अनुमति दिएको जनाएको छ ।
नेपालको कुल वस्तु निर्यातमा ३५ प्रतिशतले बृद्धि 
नेपालको कुल वस्तु निर्यातमा ३५ प्रतिशतले बृद्धि  वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैचा, तयारी पोशाक, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबिच मर्जरको लागि सम्झौता
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबिच मर्जरको लागि सम्झौता नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनुहुनेछ ।
लक्ष्मी बैंकले फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै ल्यायो नयाँ योजना
लक्ष्मी बैंकले फिफा विश्वकप २०२२ लाई लक्षित गर्दै ल्यायो नयाँ योजना यो विश्वव्यापी लोकप्रियता बोकेको प्रतियोगितालाई उत्सवको रुपमा मनाउने क्रममा लक्ष्मी बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ एक नयाँ योजना “सेभ लाइक अ च्याम्पियन (बचत गरौँ, च्याम्पियन बनौं)” सञ्चालन गर्ने भएको छ...
अब नेपाली मुद्रा पनि बलियो बन्दै : अमेरिकी करेन्सी सूचीबाट 'भारू' बाहिरियो
अब नेपाली मुद्रा पनि बलियो बन्दै : अमेरिकी करेन्सी सूचीबाट 'भारू' बाहिरियो अमेरिकाले आफूसँगको दुईपक्षीय व्यापारमा १२ महिनामा २० अर्बभन्दा बढीको व्यापार गर्ने मुलुक भएमा, सो मुलुकको चालु खाता सोही मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) भन्दा २ प्रतिशतभन्दा बढी भएमा र मुद्रामा एकपक्षीय हस्तक्षेप गरिएमा यो सूचीमा राखिने गरिन्छ। मुद्रामा एकपक्षीय हस्तक्षेप भन्नाले जिडिपीको २ प्रतिशतभन्दा बढी विदेशी मुद्रा खरिद गरेर कुनै...
सहकारी सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने
सहकारी सञ्चालक, ऋणी, व्यवस्थापक र कर्मचारीले १५ दिनभित्र दायित्व बुझाउनुपर्ने सरकारले समस्याग्रस्त घोषणा गरेका स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, प्रभु वचत तथा ऋण सहकारी संस्था लिमिटेड, कन्जुमर वचत तथा ऋण सहकारी संस्था लिमिटेड, चार्टर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेड, स्ट्याण्डड मल्टिपर्पोज को-अपरेटिभ लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छन् ।
राष्ट्र बैंकको योजना : आगामी असारसम्म दुई खर्ब ५६ अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाईने
राष्ट्र बैंकको योजना : आगामी असारसम्म दुई खर्ब ५६ अर्ब रुपैंयाँ आन्तरिक ऋण उठाईने मंगलबार राष्ट्र बैंकले चालु आर्थिक बर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दे उक्त योजना अघि सारेको हो ।
सिद्धार्थ बैंकको भिसा रेमिटेन्स सेवाको शुभारम्भ
सिद्धार्थ बैंकको भिसा रेमिटेन्स सेवाको शुभारम्भ यो नवीन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरूले परिवार, आफन्त तथा साथीहरूलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्नेछन् ।
बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’
बीमा समिति बन्यो ‘नेपाल बीमा प्राधिकरण’ बीमा ऐन, २०७९ बमोजिम बीमा समिति ‘नेपाल बीमा प्राधिकरणमा परिणत भएको छ र प्राधिकरणले आज मङ्गलबारदेखि औपचारिक रूपमा काम शुरु गरेको छ । यसअघि, नेपालको बीमा नियमनकारी निकायका रूपमा बीमा समितिबाट भएका सम्पूर्ण काम कारवाहीहरू आजदेखि नेपाल बीमा प्राधिकरणबाट गरेको वा भएको मानिने प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउनुभयो ।
Weather Update