Kath Khabar
ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी, व्यवसायी आन्दोलनमा
ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै उद्योगी, व्यवसायी आन्दोलनमा ‘एक अङ्कले बढी नहुने गरी ब्याजदर कायम गर्न सरकारसँग माग गर्दछौँ । ६ महिना नपुग्दै बैंक तथा वित्तीय संस्थाहरूले दोब्बर ब्याजदर वृद्धि गरी हामीलाई आतङ्कित बनाएका छन् ।’ बैंकिङ तरलता, बैंक ब्याजदर लागत न्यूनीकरणका लागि सुझाव दिन सरकारद्वारा गठित उच्चस्तरीय समन्वय समितिले कामै नगरेको भन्दै आक्रोश पोखेका छन् । 
नेपाल बैंक र दराजबिच सम्झौंता
नेपाल बैंक र दराजबिच सम्झौंता नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २,५०० रुपैंयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३,००० रुपैंयाँ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: न्यौपाने
एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: न्यौपाने सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ वर्षको उमेरमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट बैंकको सेवामा जोडिनु भएका न्यौपाने प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक प्रमुख कार्यकारी अधिकृत हुनु भएको थियो ।
कुल वस्तु निर्यात ३४ दशमलव नौ प्रतिशतले कमी
कुल वस्तु निर्यात ३४ दशमलव नौ प्रतिशतले कमी गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५ दशमलव दुई प्रतिशत र २१ दशमलव छ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने...
नेपाल वायुसेवा निगमद्धारा ऋणको किस्ता रकम भुक्तानी
नेपाल वायुसेवा निगमद्धारा ऋणको किस्ता रकम भुक्तानी नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड नौं लाख ५५ हजार दुई सय ८१ रुपैयाँ किस्ता वापतको रकम भुक्तानी गरिएको छ ।
सानिमा बैंक अब ठिमी र कपनमा
सानिमा बैंक अब ठिमी र कपनमा
Weather Update