सरकारले ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउने
आइतबार, जेठ १५, २०७९

घट्ला पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर ?
शुक्रबार, जेठ १३, २०७९
निगमका अनुसार हाल पेट्रोलको खरिद मूल्य प्रतिलिटर १९४ रुपैयाँ ६४ पैसा रहेको छ । निगमले हाल तय गरेको मूल्यका आधारमा पेट्रोलमा नै प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा घाटा रहेको छ । निगमलाई १५ दिनमा मात्रै पेट्रोल बिक्रीबाट रु ४९ करोड ९६ लाख बराबरको घाटा हुने प्रक्षेपण गरेको छ ।
साताको लोकप्रीय