साढे ४८ खर्ब बराबर पुग्यो अर्थतन्त्रको आकार
बिहीबार, वैशाख १५, २०७९

आगामी बजेटको लागि दौडधुप सुरु
शनिबार, वैशाख ३, २०७९
“गत आर्थिक वर्षको आठ महिना अवधीमा ८७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । चालू आवको सोही अवधीमा एक खर्ब ८८ अर्बको आयात भएको देखिएको छ ।”

मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त
शुक्रबार, वैशाख २, २०७९

तथ्यहरु भन्छन्- मुलुकको अर्थतन्त्र जोखिममा छैन
मंगलबार, चैत २९, २०७८
जिज्ञासा छ- के हामी श्रीलङ्का जस्तै सङ्कटमा फस्दैछौं ? तथ्यहरु भन्छन्- अवस्था बिल्कुल त्यस्तो छैन । स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा सरकारविरुद्ध जनमत बनाउने उद्देश्यका साथ गलत प्रचार गरिएको सत्तारूढ गठबन्धनको निष्कर्ष छ ।

नेपालको अर्थतन्त्रका आधार त्यति कमजोर छैनन्, अहिलेको समस्या सम्बोधन गर्न सकिन्छ : डा. गुणाकर भट्ट
बिहीबार, चैत २४, २०७८
‘हाम्रो आजको अवस्थामा अर्थतन्त्र भयावह छैन् । अर्थतन्त्रका आधार त्यति कमजोर छैनन् । हाम्रो अर्थतन्त्रका ब्राइट पक्ष पनि छन् । यी आधारले गर्दा अहिले देखिएका दबाबलाई पनि भोलि सम्बोधन गर्न सकिन्छ ।’
साताको लोकप्रीय